आज थप ७८१ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा आज ७८१ जना नयाँ संक्रमित थपिएका छन् । ४७ सय १२ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ५ सय ११ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज २ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी, देशभर ५७ सय ७५ सक्रिय संक्रमितको संख्या रहेको छ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x