कुमारी आमा नेहारिकालाई प्रहरीको अवरोध

काठमाडौं, २० साउन । सरकारसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सिंहदरबार अगाडी अनसन सुरु गरेकी महात्तरीकी कुमारी आमा नेहारिका राजपुतलाई प्रहरीले अवरोध गरेको छ ।

गत असारमा गृहमन्त्रालयसँग गरेको सहमति एउटा पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्न सरकारलाई दबाब दिन राजपुत छोरासहित आजदेखि पुनः अनसन सुरु गरेकी थिइन् । बच्चासहित आमरण अनसन सुरु गरेकी राजपुतलाई प्रहरीले उठाएर आफ्नो गाडीमा लगेको छ । Photo : Mukunda Kalikote/Reportersnepal.com

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x