क्यालिफोर्नियाको एक कार्यक्रममा अन्धाधुन्ध गोली चल्यो,१० जनाको मृत्यु


काठमाडौं, माघ ८ गते । अन्धाधुन्ध गोली चल्दा क्यालिफोर्नियाको एक कार्यक्रममा १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ।

करिब १६ जनालाई गोली लागेर घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार यो घटना क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको हो। शनिबार राति भएको घटनापछि सो क्षेत्रमा त्रासको वातावरण रहेको छ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
5534 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x