तस्बिरमा हेरौं २८औं विश्व आदिवासी दिवसको विशेष सभा

काठमाडौं, २३ साउन । २८औं विश्व आदिवासी दिवसको अवसरमा नेपालमा पनि विशेष सभाको आयोजना गरिएको छ ।

काठमाडौंस्थित राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा विशेष सभाको आयोजना गरिएको हो ।

आदिबासीको विशेष सभामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । Photo : Mukunda kalikote



तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x