नेजाको अधिवेशन ह्युस्टनमा हुने

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौं अधिवेशन तथा १६औं साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ ।

सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले संघको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ गते ह्युस्टनमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष विकासराज न्यौपानको अध्यक्षतामा बैठक बसेको थियो ।


संघको १५औं साधारण सभा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा भएको थियो । यसअघि संघको चौथो अधिवेशन २०१४ मा ह्युस्टनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
5027 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x