प्रधानमन्त्री दाहालमा आमूल रूपान्तरणको लक्षण देखिएको छ–कमल थापा


काठमाडौं माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा आमूल रूपान्तरणको लक्षण देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले टिप्पणी गरेका छन् । आज समाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले समय बलवान् रहेको टिप्पणी गरेका हुन ।

समाजिक सञ्जालमा प्रचण्डको फोटो राख्दै उनले लेखेका छन् , ‘वाह, समय कति बलवान् रहेछ– दौरा–सुरूवाल र यो सलामले धेरै अर्थ राख्छ, समय चक्रले प्रचण्डमा आमूल रूपान्तरणको लक्षण देखिँदैछ । रणनीतिक होइन भने यो रूपान्तरणमा सकारात्मक सोच देखिन्छ । परिवर्तन र सुधारको सुविधा सबैलाई छ । जेहोस् प्रम प्रचण्डलाई दौरासुरुवाल सुहाएको छ ।’

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
6497 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x