बन्चरो हानी पत्नीको हत्या गर्ने पक्राउ

काठमाडौं, २६ साउन । पति पत्नीबीचको झगडाले उग्र रुप लिंदा ज्यान लिएर पति फरार भए । घटना अछामको हो जहाँ श्रीमानले आवेगमा आएर बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरे ।

११ साउनको राती पञ्चदेवल बिनायक नगरपालिक–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्ना कामीको हत्या गरि फरार भएका श्रीमान पदम कामी पक्राउ परेका हुन्।

बुधबार उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाको वडा एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कामीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
100 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x