माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकताका लागि वार्ता हुने

6485
Shares
काठमाडौं माघ १० गते । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि वार्ता हुने भएको छ । यी दुई पार्टीबीच आज एकताका लागि वार्ता हुने भएको हो ।
वार्ताका लागि माओवादी केन्द्रको तर्फबाट संयोजक कृष्णबहादुर महरा सहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितका नेता रहेको बताइएको छ ।वार्ता टोलीको बैठक आज दिउँसो २ बजे बस्ने तय भएका संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1