माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकताका लागि वार्ता हुने


काठमाडौं माघ १० गते । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि वार्ता हुने भएको छ । यी दुई पार्टीबीच आज एकताका लागि वार्ता हुने भएको हो ।

वार्ताका लागि माओवादी केन्द्रको तर्फबाट संयोजक कृष्णबहादुर महरा सहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितका नेता रहेको बताइएको छ ।वार्ता टोलीको बैठक आज दिउँसो २ बजे बस्ने तय भएका संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
6485 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x