श्रीमतीको जन्मदिन बिर्सनेलाई जेल

एजेन्सी, २६ असार । हरेक देशका आ–आफ्नै नियम  हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै हाई हिल लगाएर खेलौना बन्दुक चलाउनेसम्मको अनौठो नियम बनाइएको छ ।

सिंगापुरमा श्रीमतीको जन्मदिन बिर्सनु गैरकानुनी छ। त्यसो गरे जेल र जरिवाना दुवै हुन सक्छ। यहाँ पतिले जन्मदिन बिर्सेमा श्रीमतीले प्रहरी चौकी पुगेर उजुरी गर्छिन् । प्रहरी आएर श्रीमानलाई पक्राउ गरेर जेल हाल्छन् ।

श्रीमतीको उजुरीको आधारमा प्रहरीले तत्काल कारबाही गर्छ । त्यसैले यहाँ श्रीमानले आफ्नी श्रीमतीको जन्मदिन बिर्सन सक्दैनन् ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x