सडक कि पोखरी (फोटोफिचर)

0
Shares
काठमाडौं, २८ साउन । अपरान्हको भारी वर्षाले काठमाडौंका मुख्य सडकहरु पोखरी जस्तै भए । पुतलीसडक, रामशाहपथलगायत मुख्य सडकहरु पोखरीमा परिणत भए ।

वर्षाले ढलका मुखहरु पुरिए । थुप्रिएको फोहोरले ढलको मुख बन्द हुँदा सडकमा पानी जन्म पुग्यो ।
















तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1