सडक कि पोखरी (फोटोफिचर)

काठमाडौं, २८ साउन । अपरान्हको भारी वर्षाले काठमाडौंका मुख्य सडकहरु पोखरी जस्तै भए । पुतलीसडक, रामशाहपथलगायत मुख्य सडकहरु पोखरीमा परिणत भए ।

वर्षाले ढलका मुखहरु पुरिए । थुप्रिएको फोहोरले ढलको मुख बन्द हुँदा सडकमा पानी जन्म पुग्यो ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x