हाम्रो बारेमा
Thursday, April 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अन्तरवार्ता

जापानमा पहिलो पटक उड्ने कारको प्रदर्शन

Kishan Regmi by Kishan Regmi
July 11, 2024
in अन्तरवार्ता, समाचार
जापानमा पहिलो पटक उड्ने कारको प्रदर्शन

फाईल फोटो

जापानले पहिलो पटक उड्ने कारको प्रदर्शन गरेको छ । जापानको व्यापारिकरण लक्ष्य अन्तरगत लामो समय लगाएर निर्मित उड्ने कार राजधानी टोकियो शहर स्थित टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर प्रदर्शन गरिएको हो ।

टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक प्रदर्शन गरिएको ’उडान कार’ सन् २०२३ सम्मका सम्पन्न गरिसक्ने परियोजना भित्रको सफलता हो । जापान सरकारले ठुलो लगानी खर्च गरेको यस उड्ने कार निर्माण परियोजना सफल भएपछि प्रदर्शन स्थलबाट झन्डै १० मिटर टाढा सम्म उडान गरिएको थियो ।

यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्साको ४ दशमलव ५ मिटर चौडा, २ दशमलव ६ मिटर अग्लो यस उड्ने कार करिव १ सय ९६ किलोग्राम तौल रहेको बताईएको छ ।

कार उड्ने खबर सार्वजनिक भएसंगै प्रदर्शन स्थलमा दर्शकहरुको घुँईतो लागेको थियो । जापान सरकारले ट्राफिक जामको सामना तथा दुर्घटना र प्रकोपग्रस्त क्षेत्रमा यस प्रकारका कार प्रभावकारी हुने विश्वास लिएको छ ।
स्रोत सिन्ह्वा

Share616SendTweet385

सम्बन्धित खवर

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

NST महासचिवमा प्रबिशको उम्मेदवारी घोषणा

NST महासचिवमा प्रबिशको उम्मेदवारी घोषणा

by Kishan Regmi
November 20, 2025
0
1.7k

राम प्रसाद अधिकारी नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकाल २०२६–२७ का लागि महासचिव पदमा प्रबिश श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा...

‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

by Kishan Regmi
August 18, 2025
0
1.5k

श्रीराम रेग्मीअगष्ट १३, क्यालगरी क्यानडाक्यानडाको क्यालगरी शहरमा 'अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५' हुने भएको छ । उत्तर अमेरिकि महादेशमा बस्ने नेपालीहरूको...

Next Post
जापानमा ३ महिनामा १७ हजार बृद्ध-बृद्धाको मृत्यु: बर्षको अन्त्यसम्ममा ६८ हजार मृत्यु अनुमान

जापानमा ३ महिनामा १७ हजार बृद्ध-बृद्धाको मृत्यु: बर्षको अन्त्यसम्ममा ६८ हजार मृत्यु अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।