हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली क्रिकेट टोलीले १० बर्ष विश्वकप क्रिकेट खेल्ने खुसियालीमा ड्यालस फ्यान फेस्टिभल आयोजना हुने

Kishan Regmi by Kishan Regmi
May 21, 2024
in अमेरिका विशेष, एनआरएनए सम्वाद
नेपाली क्रिकेट टोलीले १० बर्ष विश्वकप क्रिकेट खेल्ने खुसियालीमा ड्यालस फ्यान फेस्टिभल आयोजना हुने

नेपाली क्रिकेट टोलीले १० वर्ष पश्चात विश्वकप क्रिकेट खेल्ने खुसियालीमा ड्यालस फ्यान फेस्टिभल आयोजना हुने भएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीको सफलता र विश्वकपमा छनोट भएको उत्सवका रुपमा विशेष कार्यक्रम आयोजना हुने हेतुले फ्यान फेस्टिभल मनाउन लागिएको हो ।

जुन २ आईतबारका दिन आयोजना हुने कार्यक्रममा नेपाल क्रिकेट सङ्घका पदाधिकारी र खेलाडीलाई समान तथा नेपाली क्रिकेट समर्थकहरु संग मिट एण्ड ग्रिट को समेत आयोजना गरिएको आयोजकले जनाएका छन् । ड्यालस अर्भिंगमा रहेको ह्यांगआउट स्पोर्ट बारमा आयोजना गरिने कार्यक्रममा खेलाडी सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिने छ ।

कार्यक्रममा चर्चित गायक सुदिप गिरी, गायिका नलिना चित्रकार लगायत विभिन्न ब्यान्डको साङ्गीतिक कार्यक्रम समेत रहने आयोजक मध्येका एक फेम नेपालका निर्देशक बिमल पछाईले जानकारी दिए। कार्यक्रमको आयोजना ठमेल एनवाईसी, फेम नेपाल, युएस खबर र ह्यांगआउट इन्टरटेन्टमेन्टले गरेको हो ।

कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने आयोजक मध्येका एक ठमेल एनवाईसीका प्रमुख लेलिन कडेलको भनाई रहेको छ ।

टि–ट्वान्टी विश्वकप नजिकिंदै गर्दा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र वेस्ट इन्डिजको भ्रमणमा अभ्यास गरिरहेको छ। विश्वकप अन्तर्गत नेपालले पहिलो खेल ड्यालस नजिकैको ग्राण्डप्यारी स्टेडियममा हुदैँछ । ड्यालसमा नेपाली समुदायको बाक्लो बसाई रहेका कारण पनि पहिलो खेलमा नेपाली समर्थकको सहभागिता रहने अनुमान गर्न सकिन्छ ।

Share622SendTweet389

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
सिरोहिया पक्राउ विरोधमा सम्पादकहरूद्वारा प्रधानमन्त्रीलाई संयुक्त ध्यानाकर्षण

सिरोहिया पक्राउ विरोधमा सम्पादकहरूद्वारा प्रधानमन्त्रीलाई संयुक्त ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।