हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

जीवनको कठिन मोडमा पोखरेली यूवा

Reporterclub America by Reporterclub America
May 24, 2024
in अमेरिका विशेष, समाचार
जीवनको कठिन मोडमा पोखरेली यूवा

अर्जुन न्यौपाने , मे २३ टेक्सस

हामी नेपालीहरु परदेशी भूमिमा विभिन्न आशा,अभिलाषा ,सपना र योजना लिएर आफ्नो जीन्दगीलाई निरन्तर संघर्षका साथ विताईरहेका छौं । सहज जीवनशैलीका लागि प्रदेशी भूमिमा कठिन संघर्ष गर्नैपर्छ । संघर्ष गर्दागर्दै पनि विभिन्न कतिपय अकस्मात् आईपर्ने कठिन परिस्थितिले हामीलाई शून्यतामा परिणत गरी अग्रगामी यात्रामा नै अवरोध बनाईदिएको हुन्छ ।

यस्तै जीवनको कठिन परिस्थितिमा रहेका छन् पोखरा गैरापाटन निवासी राईज अधिकारी अहिले अमेरिकाको टेक्सस राज्यको हस्पिटलमा । करिब दुई महिना देखि हस्पिटलको बेडमा अचेत अवस्थामा उनी रहेका छन् । रातको समयमा अकस्मात् श्वास फेर्न अप्ठारो भई बेहोस भएका राईजलाई तुरुन्तै हस्पिटल पुराएर उपचार प्रकृया गरिए पनि अहिले सम्म होस नआएको उनका भिनाजु भोला मैनालीले जानकारी दिनुभयो । डक्टरका अनुसार उनको श्वास नलिमा देखिएको समस्याका कारण मस्तिष्कमा नियमित अक्सिजन अपुग भएकाले अचेत हुन पुगेको जनाईएको छ । हस्पिटलमा आवश्यक प्रविधिहरु प्रयोग गरी उपचारको प्रयास गरिएता पनि अहिलेसम्म होस खुल्न सकेको छैन ।

लामो समयदेखि यसरी गम्भीर अवस्थामा रही उपचार प्रकृया गर्दा हस्पिटलको उपचार खर्च सोचे भन्दा बढी हुन पुगेको छ । खर्च व्यवस्थापनका लागि साथी समूह र छिमेकी आफन्तीहरुको सर सल्लाह अनुसार गोफन्ड मार्फत आर्थिक संकलनको शुरुवाद गरिएको छ । सेवा नै धर्म हो भन्ने मान्यता अनुसार साथीसमूहबाट सकारात्मक प्रतिक्रियाहरु आईरहेको जनाइएको छ ।तपाईं हामी पनि यस सकारात्मक मानव सहयोगी सेवामा जोडिएर थोपा थोपाबाट समुन्द्र बन्छ भने जस्तै सेवाभावमा लाग्नु आवश्यक देखिन्छ । विदेशी भूमिमा कतिबेला कसलाई के पर्छ हामी सबै अनविज्ञ नै छौं ,त्यसैले यस मानव सेवामा आँफू पनि लागौ र आफ्ना परिचितलाई पनि लगाऔं भन्ने जानकारी सहित रिपोर्टस् क्लव अमेरिकाले सम्पूर्णमा अपिल गर्दछ । नेपाली कम्यूनिटीका हरेक सुख दुःखमा सँगै रहेर हातेमालो गर्ने रिपोर्टस् क्लबको योजना पनि रहेको छ ।गोफन्ड लिकंमा गएर आफ्नो स्वईच्छा अनुसार सहयोग गरिदिनका लागि सबैमा क्लब आह्वान गर्दछ ।

गोफन्ड लिकं

https://www.gofundme.com/f/fundraiser-for-raize-medical-and-rehabilitation-expenses?utm_campaign=p_cp+share-sheet&utm_medium=social&utm_source=facebook

Share3645SendTweet2278

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post

क्यानडाको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पहिलो पटक मनाइयो ‘बुद्ध जयन्ती’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।