हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home बिचार\विमर्ष

क्यानडाको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पहिलो पटक मनाइयो ‘बुद्ध जयन्ती’

Reporterclub America by Reporterclub America
July 11, 2024
in बिचार\विमर्ष, समाचार

विजय अधिकारी\ टोरोन्टो २३ मे

क्यानडाकाे स्कारबोरो, टोरोन्टोमा अवस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरले बिहिबार आफ्नो भवन परिसरमा पहिलो पटक आज २५६८ औं बुद्ध जयन्ती मनाएको छ। आज बिहान बुद्धको पुजा आरधना सम्पन्न गरिएको र सन्ध्याकालमा पनि बुद्ध महिमा प्रवचन गरिएको थियो। भगवान गौतम बुद्धले विश्व शान्ती स्थापना गर्न पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष बुद्ध जयन्ती मनाउने चलन छ। उक्त मन्दिरले सञ्चालन गरेको समारोहमा बौद्धमार्गी इन्द्र तामाङ्ले कार्यक्रम सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजिविहरु र भक्तजनहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

स्कारबोरोमा बसोबास गर्दै आउनुभएका नेपाली समुदायका विभिन्न वक्ताहरुले बुद्धको ज्ञानको महिमा र आवस्यकताको बारेमा आफ्नो भनाई राख्नुभएको थियो। भनाई राख्नेहरुमा बौद्ध मार्गी ईन्द्र तामाङ , नेपाल साहित्य समाजका खेम गुराँगाई, साहित्यकार रबिन थपलिया, गुरु श्याम प्रसाद खनाल, केदार बस्नेत, , प्रदिप पौड्याल, र रबिन्द्र घिमिरे रहनुभएको थियो। यसका साथै मन्दिरले गर्ने बुद्ध महिमा र महत्व सम्बन्धित आगामी कार्ययोजनाको बारेमा मन्दिरका अध्यक्ष श्रीमति अरुणा पौड्याल र सचिव निल पौड्यालले प्रष्ट पार्नुभएको थियो।

त्यसैगरि कार्यक्रम समारोहमा बुद्धको उपदेशको स्मरण गर्दै पाँच मिनेट ध्यान अभ्यास पनि गरिएको थियो। यसका साथै ॐ शब्दको प्रभाव दर्शाउदै दश मिनेटसम्म यसको उच्चारण गर्ने कार्य पनि सम्पन्न भएको थियो।

पुजा र कार्यक्रम पश्चात प्रसाद अनि फलफूल वितरणका साथै जगन्नाथ खनालको नेतृत्वमा बुद्ध ज्ञान सम्बन्धी भजन गरिएको थियो। कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो। आगामी वर्षहरुमा अझै राम्रो व्यवस्थापनका साथै यस्ता सान्स्कृतिक कार्यक्रम आयोजना गर्ने मन्दिर व्यबस्थापन समितीले बताएको छ। बुद्ध पुजालाई प्रभावकारी बनाईदिनुहुनेमा इन्द्र तामाङ, प्रसाद प्रयायोजन गरिदिनुहुनेमा केदार बस्नेत, पुजा व्यबस्थापन गरिदिनुहुनेमा रबिन्द्र घिमिरे ज्यु हरुका साथै समारोहको सफल सम्पन्न गर्नुहुनेमा सबै भक्तजन र स्व्यम्सेवकहरु रहनुभएको थियो।

Share628SendTweet393

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
धार्मिक व्यक्तिबाट भागवत गीता प्रवचन कार्यक्रम

धार्मिक व्यक्तिबाट भागवत गीता प्रवचन कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।