हाम्रो बारेमा
Monday, August 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

भर्जिनियाको संसदका लागि एड्रियन पोखरेलको उमेद्वारी

Reporterclub America by Reporterclub America
May 28, 2024
in अमेरिका विशेष, समाचार
भर्जिनियाको संसदका लागि एड्रियन पोखरेलको उमेद्वारी

नेपाली बाहुल्य राष्ट्र अमेरिकामा पछिल्लो केही बर्ष यता अमेरिकी राजनितिमा नेपालीहरुको प्रवेश र प्रतिस्पर्धा प्रशंसनिय र गौरव योग्य रहँदै आएको छ । यसै विच अमेरिकी संसदका लागि भर्जिनियाको १० औं कंग्रशनल डिस्ट्रिक्टबाट नेपाली मूलका एड्रियन पोखरेलले पनि यस पटकको प्राईमरी निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

अमेरिकाको प्रतिनिधिसभाकी डेमोक्रेटिक सांसद जेनिफर वेक्सटन स्वास्थ्यको कारणले गर्दा सिट खुला छोडेर पुन निर्वाचन गर्नु परेको सो क्षेत्रमा आगामी जुन १८ मा हुने प्राइमरी निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका पोखरेल संगै १३ जना उमेद्वारहरु चुनावी मैदानमा छन् ।

फण्डरेजले शिर्ष महत्व राख्ने अमेरिकामा साँसद पदका लागि मार्च ३१ सम्मको रिपोर्ट अनुसार पोखरेलको फण्डरेज १ लाख १८ हजार १ सय २८ डलर रहेको छ । यस अघि पनि डेमोक्रेटिक सांसद वेक्सटन विजेता रहेको यस क्षेत्रमा पोखरेलको विजयको समेत अपेक्षा गरिएको छ ।

नेपालको धरान–१४, विजयपुरमा जन्मेका एड्रियन पोखरेलले सन् २००८ मा सान ज्याकिन्टो कलेजबाट विजनेश एड्मिनिष्ट्रेशनमा एसोसिएट डिग्री तथा सन् २०१० मा टेक्सासको ह्युस्टन विश्वविद्यालयबाट फाइनान्समा स्नातक गरेका थिए । आफ्नो अध्यनका लागि लामो समय टेक्सास बसेर भर्जिनिया सरेका थिए । जसले सन् २०१६ मा अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स अध्ययनमा मास्टर डिग्री हासिल गरेका थिए ।

तीन भाषाहरूमा दक्षता हासिल उनि सन् २००८ देखि २०२२ सम्म अमेरिकी सेनामा कार्यरत रहेका थिए । गुप्तचर अधिकारीको रूपमा समेत काम गरेका पोखरेललेको उमेद्वारीलाई भर्जिनियाका नेपाली समुदायले अझ बढि महत्वका साथ हेरेका छन् ।

Share608SendTweet380

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.5k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
प्रधानमन्त्री पत्नी सिता दाहालको स्मृतिमा कलेज स्थापना गर्ने सरकारको निर्णय

प्रधानमन्त्री पत्नी सिता दाहालको स्मृतिमा कलेज स्थापना गर्ने सरकारको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।