हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

सोमपाल कामी खाता खोल्नु अघि नै आउट-६ विकेटको नोक्सानीमा ६६ रन

Reporterclub America by Reporterclub America
June 4, 2024
in अमेरिका विशेष, खेलकुद, समाचार
नेदरल्याण्ड विरुद्धको खेलमा पहिलो र दोस्रो विकेट गुमाउँदा शेख र भुर्तेल आउट


टी–२० विश्वकपको पहिलो खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको नेपाली टिमले ६ विकेट गुमाउँदै ६६ रन बनाएको हो ।
खाता खोल्नु अघि नै आउट भएका सोमपाल नेपालका लागि दुईवटा टी–२० विश्वकप खेल्ने एकमात्र खेलाडी हुन् । १३.२ ओभरमा उनी आउट हुँदा नेपालले ६६ रन बनाएको हो ।
टेक्सासमा जारी टि २० विश्वकप अन्तरगतको आजको खेलमा सुरुवाती चरणमा नै ३ विकेट गुमाउँदा नेपाली टिममा चुनौती थपिएको थियो । टेक्सासको ग्रान्ड प्रियरी स्टेडियममा जारी खेलमा नेपालले नेदरल्याण्ड विरुद्धको खेलमा नेपालले लगातार ३ विकेट गुमाउँदा खेलाडीमा थप चुनौती सृजना भएको हो

टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाउँदा अनिल साहलाई गुमाएको हो । उनी १२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । ७।४ ओभरमा उनी आउट हुँदा नेपालले ४० रन बनाएको थियो।

नेपालले आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान आसिफ शेख ८ बलमा एक चौकाको मद्दतले ४ रन बनाउँदै आउट भएका हुन् ।
दोस्रो ओभरको अन्तिम बलमा आसिफ आउट हुँदा नेपालले केवल १० रन बनाएको थियो भने दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल सात रन बनाउँदै आउट भएका थिए । ३।१ ओभरमा उनी आउट हुँदा नेपालले १५ रन बनाएको थियो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख ८ बलमा एक चौकाको मद्दतले ४ रन बनाउँदै आउट भएका हुन् ।
दोस्रो ओभरको अन्तिम बलमा आसिफ आउट हुँदा नेपालले केवल १० रन बनाएको थियो भने दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल सात रन बनाउँदै आउट भएका थिए । ३।१ ओभरमा उनी आउट हुँदा नेपालले १५ रन बनाएको थियो ।
दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल सात रन बनाउँदै आउट भएका हुन् । ३।१ ओभरमा उनी आउट हुँदा नेपालले १५ रन बनाएको थियो ।

Share626SendTweet391

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेदरल्याण्ड विरुद्धको खेलमा नेपाल १ सय ६ रनमै  अलआउट

नेदरल्याण्ड विरुद्धको खेलमा नेपाल १ सय ६ रनमै अलआउट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।