हाम्रो बारेमा
Tuesday, July 14, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home खेलकुद

साहित्यकार बिटु केसीको गजल ‘तिमी छौ त्यसैले’ सार्वजनिक

Reporterclub America by Reporterclub America
June 8, 2024
in खेलकुद, समाचार
साहित्यकार बिटु केसीको गजल ‘तिमी छौ त्यसैले’ सार्वजनिक

शुष्मा देवकोटा \काठमाडौं २६ जेठ

साहित्यकार बिटु केसीको गजल तिमी छौ त्यसैले सार्वजनिक भएको छ । राज सागरको संगीत र स्वर रहेको केसीको ‘तिमी छौ त्यसैले’ नागीला यूटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

उदयराज पौडेलको संगीत सृजनामा निर्मित गीतमाथी बनेको लिरिकल भिडियोलाई विष्णु खड्काले तयार पारेका हुन् । सफल मोशन पिक्चर्सको पोष्ट पोड्क्सन रहेको गीतको कभर पोस्टरमा गजलकार केसीका श्रीमान बरिष्ठ पत्रकार तारा बराललाई पनि देख्न सकिन्छ ।

जीवनको दशकौं लामो यात्रा पार गरेका यि जोडी नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा एक अर्काको सारथी बनेर अघि बढिरहेको जोडी हो । सार्वजनिक गजल ‘तिमी छौ त्यसैले’ मा पनि यो प्रेमाभाव झल्किएको छ । सालिन प्रेमको गहिराई र महत्वलाई कोमल शैलीले उठान गरिएको गजलले नेपाली साहित्य र संगीत क्षेत्र संवद्ध व्यक्तीहरुको सकारात्मक प्रतिकृया पाईहरको छ ।

गजलकार विटु केसीका यस अघि ‘यि आँखाले’, ‘आज फेरी घरी-घरी’, ‘आधा मन लगायतका गीत तथा गजल साथै मुक्तक संग्रह ‘मायाको मात’ सार्वजनिक छन् ।

Share631SendTweet395

सम्बन्धित खवर

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता, विजेतालाई २,६०० डलर पुरस्कार

ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता, विजेतालाई २,६०० डलर पुरस्कार

by Kishan Regmi
December 25, 2025
0
1.6k

राम प्रसाद अधिकारी- ह्युस्टन, टेक्ससमा सक्रिय नेपाली युवाहरूको खेलकुद संस्था चन्द्र–सूर्य फुटबल क्लब ले नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्ष कप...

Next Post
गायक प्रकाश सपुतले अस्टिनमा साँगीतिक प्रस्तुति दिने

गायक प्रकाश सपुतले अस्टिनमा साँगीतिक प्रस्तुति दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।