हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home खेलकुद

ओन्टोरियो कराते फेडेरेसनबाट ड्रुक सितोकाईका दुई रेफ्री सम्मानित

Reporterclub America by Reporterclub America
June 7, 2024
in खेलकुद, समाचार
ओन्टोरियो कराते फेडेरेसनबाट ड्रुक सितोकाईका दुई रेफ्री सम्मानित

अर्जुन प्रधान

गत साता ओन्टोरियोमा भएको टोरोन्टो ओपन अन्तराष्ट्रिय च्याम्पनसिप २०२४ मा ड्रुक सितोकाईका दुई , हेड माया लेप्चा र तुला ढकाल सम्मानित भएको कोच डुम्पा थापा जानकारी दिनु भएको छ ।

थापाले सम्मानित हुने दुइ रेफ्ररीको ड्रुक सितो काईका रेफ्ररी टोरोन्न्टो ओपनमा महत्वपूर्ण रेफ्ररीको भुमिका निभाईएकोले ओन्टोरियो कराते फेडेरेसनले सम्मान पत्रमा सफलतामा आफ्नो बहुमूल्य योगदानको कृतज्ञ मान्यतामा टोरन्टो ओपन २०२४ रेफ्रीको रूपमा तपाइँको विशेषज्ञता, निष्पक्षता र समर्पणले प्रतिस्पर्धाको अखण्डता सुनिश्चित गर्दछ र भावी पुस्ताहरूलाई प्रेरित गर्दछ र तपाईंको प्रतिबद्धता र सेवाको लागि धन्यवाद भनिएको ड्रुक सितो काई क्यानाडाका कोच डुम्पा थापाले थप प्रस्ट पर्नु भएको छ ।

साथै ड्रुक सितो काईका चार रेफ्ररीले उक्त टोरोन्टो ओपन (अन्तराष्ट्रिया च्याम्पियानसिप २०२४)मा भाग लिएका थिए। डुम्पा थापा , माया लेप्चा, तुला ढकाल र
जो अन्टारियो करातेले आयोजन गरेको उक्त अन्तराष्ट्रिया कराते च्याम्पियनसिपमा भाग लिएका थिए।

त्यसै गरि टोरोन्टो ओपोनमा ड्रुक सितोकाईले ४ स्वर्ण सहित २ कास्य जितेको छ। सुभा भण्डारीले १५,१६ एडभान्समा स्वर्ण जितिन भने अनुज ढकाल, सुभम भन्डारी, सुजय भण्डारीले टिम कातामा स्वर्ण जिते साथै अनुज ढकालले- काता र कुमितेमा गरि २ कांस्य हात पार्न सफल भएको आयोजकले जानकारी दिएको छ ।


Share639SendTweet399

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
साहित्यकार बिटु केसीको गजल ‘तिमी छौ त्यसैले’ सार्वजनिक

साहित्यकार बिटु केसीको गजल 'तिमी छौ त्यसैले' सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।