हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home खेलकुद

नेपालले टस जित्यो : दक्षिण अफ्रिका विरुद्ध सन्दिप लामिछाने सहित मैदानमा उत्रदै नेपाली टोली

Reporterclub America by Reporterclub America
June 14, 2024
in खेलकुद, रिपोर्टर्स खोज, समाचार
नेपालले टस जित्यो : दक्षिण अफ्रिका विरुद्ध सन्दिप लामिछाने सहित मैदानमा उत्रदै नेपाली टोली


आईसीसी टी–२० विश्वकप अन्तरगत आज शनिवार नेपाल र दक्षिण अफ्रिका विच प्रतिस्पर्धा हुँदैछ । भर्खरै टस जितेको नेपाली टोली शनिवार विहान नेपाली समय अनुसार विहान ५ बजेर १५ मिनेटमा सेन्ट भिन्सेन्टको किङ्सटाउन स्थित आर्नोस भेल स्टेडियममा हुने खेलका लागि नेपाल दक्षिण अफ्रिका विरुद्ध प्रतिस्पर्धामा उत्रिएको हो ।

१८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा यस पटक सन्दिप लामिछाने सहित नेपाली टिम मैदानमा उत्रदैं छ । अमेरिकाले भिषा नदिएपछि अघिल्ला दुई खेलमा प्रभावशाली खेलाडी सन्दीप लामिछाने सहभागी हुन पाएका थिएनन् । आजको खेलमा सन्दिपलाई देख्न पाउने भएपछि विभिन्न देशमा रहेका नेपाली खेल हेर्नका लागि घण्टौं देखी अनलाईन बसेका छन् ।

नेपालले जारी विश्वकपको पछिल्ला दुई खेल भने क्यारेबियन राष्ट्रमा खेल्दैछ । जसमा सन्दिपको खेल हेर्न पाईने छ । पछिल्ला दुई खेल खेल्न एक साताअघि नै वेस्ट इन्डिज पुगिसकेका सन्दिप दक्षिण अफ्रिकाविरुद्धको खेलका बलियो आसा पनि हुन् ।

समूह ‘डी’ मा रहेको नेपाल र दक्षिण अफ्रिका विचको यस खेल विश्वकप यात्राको प्रवेशद्वारका रुपमा देखिएको छ । टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ७ औं स्थानमा रहेको दक्षिण अफ्रिकालाई पराजित गर्न सके मात्र नेपालको बाँकी यात्रा तय हुनेछ । प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना यसै खेलले निर्धारण गर्ने भएकाले पनि शनिबारको खेलका लागि नेपालीहरु उत्सुक छन् ।
अङ्क तालिका समीकरण अनुसार वरीयताको १७ औँ स्थानमा रहेको नेपालका लागि दक्षिण अफ्रिका बलियो प्रतिद्वन्द्वी हो ।

यसअघि सन् २०१४ मा सम्पन्न टी–२० विश्वकप खेलेको नेपाली टोली प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । यद्यपी सो समय नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो ।
नेपाली टोली समूहगत चरणको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । सो खेलमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सकेको थियो ।

उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई पटक दक्षिण अफ्रिकालाई हराएको नेपाल विश्वकप यात्रामा खरो उत्रनु पर्ने देखिन्छ । जारी विश्वकपमा नेपालको यसअघिको दुवै खेल अमेरिकामा थियो । अघिल्ला दुईमध्ये एक खेलमा नेपाल पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

Share620SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
टेक्सासमा समर कक्षा संन्चालन

टेक्सासमा समर कक्षा संन्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।