हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

चर्चामा तीज बिशेष गीत “अमेरिकामा घर”

Kishan Regmi by Kishan Regmi
August 12, 2024
in कला\साहित्य, मनोरञ्जन
चर्चामा तीज बिशेष गीत “अमेरिकामा घर”

अमेरिका- गायक अशोक अर्याल र  गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ तीज गीत “अम्रिकामा घर” ले दर्शक स्रोताको मन जित्दै गएको छ। गायक अर्यालको आफ्नै युट्युब च्यानल ‘अशोका इन्टरटेनमेन्ट’ मार्फत गत सोमवार विश्व सांगीतिक बजारमा आएको यस तीज गीतको म्युजिक भिडियो युट्युबमा अहिलेसम्म करिब २ लाख दर्शकले हेरी सकेका छन भने फेसबुक रिल र टिकटकमा पनि दर्शक स्रोताको माया पाईरहेको छ । गीतकार राजेश पौडेल र डा बिष्णुमुर्ति भट्टराईको शब्द अनि चर्चित संगीतकार राजु अर्यालको संगीत रहेको उक्त गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। मालाश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ्ग सागर बाजुराली गरेका हुन् भने मिक्सिंग र मास्टरिङ्ग खडक बाजुरालीले गरेका छन्।

अमेरिकाको नर्थ क्यारोलिना राज्यको कंकर्ड सिटीमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा उक्त सिटीमा बसोबास गर्ने स्थानियहरु गायक अर्याल, प्रतिमा अर्याल, खेम भण्डारी , निर्मला भण्डारी, सरस्वति खनाल, बिध्या शर्मा र अन्य कलाकारहरुको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक शिव बिकले निर्देशन गरेका छन् ।  छायाँकार पशुपति बश्यालले छायांकन गरेको उक्त भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन्। प्रतिमा अर्यालको लगानी रहेको “अम्रिकामा घर” को बजार व्यवस्थापन सलीना म्युजिक प्रा. लि. ले गरेको छ  ।

आफ्नो कर्म घरमा खुशी र सुखी जीवन बिताईरहेकी चेलीको अनुभब गीतको शब्दहरुमा सुन्न सकिन्छ । यसको अडियो गीत एप्पल म्युजिक, आईटीऊन ,स्पटीफाई , एमाजोन, फेसबुक , टिकटक लगायत सम्पूर्ण अडियो प्लेटफर्महरुमा उपलब्ध छ ।  

तीज पर्वको आस्था र मर्म भित्रै रही बनाईएको यस गीत “अम्रिकामा घर” को सांगीतिक सफलताको लागि हाम्रो तर्फबाट हार्दिक शुभकामना।  

 म्युजिक भिडियो:

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुतिमा अमेरिकाको टेक्सासमा छायांकन गरिएका तीज गीतहरु , हेर्नु होस्।

Share635SendTweet397

सम्बन्धित खवर

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
सपनाको देशमा ७ औं संस्करणको सफल उडान भर्दै ‘ग्लोबल नेपाली फिल्म अवार्ड’

सपनाको देशमा ७ औं संस्करणको सफल उडान भर्दै 'ग्लोबल नेपाली फिल्म अवार्ड'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।