हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

मेरिल्याण्डमा पनि एक नेपाली अपार्टमेण्ट भित्र मृत फेला

Reporterclub America by Reporterclub America
September 1, 2024
in अमेरिका विशेष, रिपोर्टर्स खोज, समाचार
मेरिल्याण्डमा पनि एक नेपाली अपार्टमेण्ट भित्र मृत फेला


अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपाली आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । नेपालको पर्वत जिल्लमा जन्मिएका घर भै हाल मेरिल्याण्डमा बसोबास गर्दै आएका ४७ बर्षिय शान्तलाल प्रधान आफु वस्दै आएको अपार्टमेन्टमा मृत फेला परेका हुन् ।

सन् २०१५ मा अमेरिका आएका प्रधान झण्डै १० बर्षपछि नेपाल फर्कने तयारीमा समेत रहेका थिए । नेपालमा पत्नी, एक छोरा र एक छोरीका सहितको परिवार रहेका प्रधानको निधनले सिंगो परिवार थप संकटमा परेको छ । घरको मुल सदस्यको निधनले छोराछोरीको भविश्य समेत अन्यौलमा पर्ने भएपछि उनको परिवारको सहयोगार्थ अमेरिकाबाट गो फण्डको संचालन गरिएको छ ।

आफ्नो काम सकेर दिउँसो आफ्नो अपार्टमेण्ट फर्किएका उनि पालो दिएका साथी राती घर पर्कदाँ उनलाई मृत फेला पारेका थिए । उनको मृत्यु किन र कसरी भयो भन्नेबारे आधिकारिक जानकारी आउन बाँकी नै छ । उनको मृत्युको एकिन कारण पत्ता लागेपछि मात्र शव नेपाल लग्न पाउने सहमती भएको छ ।

स्व प्रधान २७ अगष्टका दिन दिउसो २ बजे कोठामा फर्केका थिए । उनलाई पालो दिने उनका मित्र घर फर्कदा मृत अवस्थामा फेला पारेका थिए । नेपाल रहँदा शिक्षण पेसामा समेत आवद्ध प्रधान सन् २०१५ मा अमेरिका आएको आएका थिए भने सन् सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न आएका थिए ।

गो फन्ड मार्फत सङ्कलन गरिएको रकम स्वदेश फिर्ता खर्चहरूमा प्रयोग गरिनेछ बताईएको यस दुखद घटनामा अन्त्येष्टि खर्च र अन्य आर्थिक आवश्यकताहरूलाई सहयोग अपिल गरिएको गो फण्डमा संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिने उल्लेख छ । मेरिल्याण्डका बिधान सभा सदस्य (सांसद)डा ह्यारी भण्डारीको पहलमा प्रधानको शव नेपाल पठाउने तयारी भै सकेको छ ।

अमेरिकामा पछिल्लो एक महिना यता लगातार आफ’नै घर भित्र नेपालीहरु मृत फेला परिरहेका छन् । यसअघि मनाससमा हत्या भएकी ममता काफ्लेको कारुणिक घटनाले सेलाउन नपाउँदै टेक्सासमा पनि नेपाली चेली मुना पाण्डेको आफ्नै अपार्टमेण्ट भित्र हत्या भएको थियो ।

स्व प्रधानको शव नेपाल पठाउन र परिवारलाई सहयोग गर्न चाहनुहुनेहरुले क्लिक गर्नुहोस्

Share612SendTweet383

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
बाल्टिमोरका पुडासैनीको परिवार समस्यामा

बाल्टिमोरका पुडासैनीको परिवार समस्यामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।