हाम्रो बारेमा
Saturday, June 14, 2025
Reporters Club America
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home समाचार

‘प्रचण्डको अशोभनीय अभिव्यक्तिले राजनीतिमा तनाव’

Reporterclub America by Reporterclub America
September 5, 2024
in समाचार
‘प्रचण्डको अशोभनीय अभिव्यक्तिले राजनीतिमा तनाव’


नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको अशोभनीय अभिव्यक्तिले राजनीतिमा तनावको स्थिति सिर्जना भएको बताएका छन् । बिहीबार सुर्खेत आएका पोखरेलले पत्रकारहरुसंगको कुराकानीका क्रममा सत्ताबाट बाहिरिएका प्रचण्डको यस्तो बताएका हुन् ।

पछिल्लो समय संसदभित्र अराजनीतिक गतिविधि भइरहेको बताएका पोखरेलले सत्ता परिवर्तनपछि प्रतिपक्षको भूमिकामा रहेको माओवादीले संवेदनशिलता र संसदीय मर्यादाको ख्याल नगर्दा अराजक वातावरण सृजना भएको आरोप लगाएका हुन् ।
प्रतिपक्षीले श्रीलंका र बंगलादेशको उदाहरण दिँदै हिँड्नु लोकतान्त्रिक अभ्यास हुन नसक्ने तर्क सहित पोखरेलले यसतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।


संविधान सुदृढ गर्नका लागि सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्ने कुरामा एमाले सकारात्मक रहेको बताएका महासचिव पोखरेलले देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उद्यमशिलतालाई जोड दिनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको जानकारी पनि दिएका छन् ।

Share603SendTweet377

सम्बन्धित खवर

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

by Kishan Regmi
June 1, 2025
0
1.5k

सुष्मा देवकोटा \ काठमाडौं, १८ जेठ राष्ट्रिय सरोकार मन्चले दिवंगत राज परिवार सदस्यको सम्झनामा दिप प्रज्वलन गर्ने भएको छ ।...

पूर्व सभामुख महरा बलत्कार प्रकरणकी रोशनी मृत फेला

पूर्व सभामुख महरा बलत्कार प्रकरणकी रोशनी मृत फेला

by Kishan Regmi
May 25, 2025
0
1.5k

पूर्व सभामुख कृष्ण बहादुर महरा बलत्कार प्रकरणकी पीडित रोशनी शाही मृत फेला परेकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित...

अमेरिकामा ‘मधेश पार्क’

अमेरिकामा ‘मधेश पार्क’

by Kishan Regmi
May 25, 2025
0
1.5k

अमेरिकामा रहेका मधेशी समुदायले मधेश पार्क बनाउन पहल शुरु गरेका छन । मधेशी एशोसियन ईन अमेरिका(MAA)को पहलमा मधेश पार्क निर्माण...

Next Post
पूर्वप्रेमीले आगो लगाएकी ओलम्पिक धावक रेकेबाको मृत्यु

पूर्वप्रेमीले आगो लगाएकी ओलम्पिक धावक रेकेबाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति
  • प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित
  • नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे
  • दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन
  • (no title)

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।