हाम्रो बारेमा
Sunday, August 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home मनोरञ्जन

नेपलिज क्यानेडियन कम्युनिटी सर्विसेसद्वारा दशैं, तिहार, नेपाल सम्बत् र छठको अवसरमा “सांगीतिक साँझ”

Reporterclub America by Reporterclub America
September 12, 2024
in मनोरञ्जन, समाचार
नेपलिज क्यानेडियन कम्युनिटी सर्विसेसद्वारा दशैं, तिहार, नेपाल सम्बत् र छठको अवसरमा “सांगीतिक साँझ”

क्यानाडा, टोरन्टो – नेपलिज क्यानेडियन कम्युनिटी सर्विसेस (NCCS) ले आगामी अक्टोबर ६ गते आइतबारका दिन दशैं, तिहार, नेपाल सम्बत् र छठको अवसर पारेर एक विशेष सांगीतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। NCCS का महासचिव सुदर्शन सापकोटाका अनुसार कार्यक्रममा नेपाली सांस्कृतिक झल्को दिने विभिन्न सांगीतिक प्रस्तुति, दोहोरीमा रमाइलो तथा छमछम नृत्यको विशेष प्रस्तुति हुने आयोजक पक्षले जानकारी दिएको छ।

यस कार्यक्रमले नेपाली चाडपर्वको उल्लास र सांस्कृतिक महत्वलाई उजागर गर्दै क्यानाडामा रहेका नेपाली समुदायलाई एक ठाउँमा जुटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कार्यक्रममा नेपालका चर्चित लोक दोहोरी गायक मानसिङ् खडका र पबित्रा काफ्लेका साथै, स्थानीय कलाकारहरूको मनोरम प्रस्तुतीकरणले साँझलाई थप रोचक र आकर्षक बनाउनेछ। दशैं, तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्दै आपसी मेलमिलाप र सद्भावना बढाउने यो सुनौलो अवसरमा सम्पूर्ण क्यानाडावासी नेपाली समुदायलाई सहभागिताका लागि सादर निमन्त्रणा गरिएको छ।

उक्त कार्यक्रम अक्टोबर ६, २०२४ आइतबारका दिन क्विन प्यालेस व्यान्क्वेट हल, स्कार्बोरो, टोरोन्टोमा साझ ५ बजे देखि राति १० बजेसम्म हुनेछ।

नेपलिज क्यानाडियन कम्युनिटी सर्विसेस (NCCS) ले दशैं, तिहारको रमाइलो तथा नेपाली संस्कृति मनाउन चाहने सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागि भई यो विशेष साँझलाई संगै मनाउन अनुरोध गरेको छ।

कार्यक्रममा परिवार र साथीभाइहरूसँगको रमाइलो समय बिताउन पाउने यो अवसरलाई नगुमाउन NCCS ले आग्रह गरेको छ।

नेपाली समुदायको एकता, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपाली संस्कृति र चाडपर्वलाई मनाउन चाहने सम्पूर्ण नेपाली मनहरु उपस्थित हुन सकिने NCCS ले जनाएको छ।

Share621SendTweet388

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.5k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

Next Post
ममता काफ्लेको सुनुवाई आज हुँदै-अर्को सुनुवाई १६ तारिकमा

ममता काफ्लेको सुनुवाई आज हुँदै-अर्को सुनुवाई १६ तारिकमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।