हाम्रो बारेमा
Tuesday, August 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

Kishan Regmi by Kishan Regmi
September 24, 2024
in अमेरिका विशेष, मुख्य समाचार, रिपोर्टर्स खोज
रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

मेरो अन्तरआत्मामा आजको दिन सम्म रवी लामिछाने निर्दोश लागि रहेको छ। मेरा केहि विषय वस्तुहरू यस्ता छन ; जुन म यहाँ उल्लेख गर्ने प्रयास गर्दैछु !

१) रवी लामिछाने अमेरिका वाट नेपाल फर्किए । उनीले अमेरिकाको विकास देखे त्यसवाट आफ्नो मानसपटलमा झलझल्ति आफ्नै देशलाई तुलना गरे । मेरो देश पनि यस्तो विकसित हुन किन सक्दैन ? म वाट पनि नेपाललाई केहि योगदान गर्नु पर्छ भनेर नेपाल फर्किए । मेरो विचारमा यो सानो निर्णय थिएन ।

२) रवी लामिछानेले विश्व मै सबै भन्दा लामो टेलिभिजन अन्तर्वाता गरे । अझ त्यसमा बुद्ध नेपाल मै जन्मिएका हुन भन्ने बारेमा विश्व भर चिनाउने कार्यक्रम गरेका थिए । जसवाट एक नेपाली रवी लामिछानेले गिनिज बुकमा नाम लेखाए । मेरो विचारमा यो उच्च र विशिष्ट किसिम को थियो । त्यसभित्र देश र जनता प्रति हुटहुटी पूर्ण माया थियो ।

३) रवीले नेपालमा ग्यालेक्सी टेलिभिजन शुरू गरे त्यो अप्रत्यक्ष रूपमा भारत वाट संन्चालित कान्तिपुर लाई चित्त बुझेकै थिएन । आफ्नो प्रतिस्पर्धीको रूपमा ग्यालेक्सि टेलिभिजनलाई देख्दा उस्लाई औडाह भएको थियो । कान्तिपुरले निरन्तर रवी माथी खेदो खनिरहेकै थियो तर रवी लामिछानेले कथित ठुला नेता भन्ने लाई भन्दा दुख पिडा र दर्द का समस्यावारे आफ्नो घाँटी सुकाए । नेताको चाकडी होइन जनताको समस्याको वोली वोले; उनी भित्र देश विश्वमै सम्पन्न धनी वनाउनु पर्छ भन्ने एकलव्य चाहना थियो । देश लुटेर चुसेर मस्ती गरेकाहरूमा रवीलाई सिध्याउनु पर्छ भन्ने योजना बनिरयो तर रवी गलेनन थाकेन । त्यसैले पनि उनी प्रति मेरो प्रेमको सुगन्ध मिसिएको आफु लाई अनुभूत गरे ।

४) रवीले पाटी गठन गरे ; त्यसबाट एक किसिमको चमत्कारिक संगठनको शुरूवात भयो । राजनैतिक पतनको मृत्युशैयामा पुगेका दलहरू मा छटपट्टि शुरू भयो । अव कसरी रवीलाई नामेट पार्ने भन्ने योजनाहरू वन्दै गए । रवी भगवान होइन केहि कमि कमजोरी भएका पनि हुन सक्छन तर उनीको नियत पुल वनाउने पैसा कुर्लुप्प खाउँ बाटो वनाउने रकम कुम्ल्याउ भन्ने थिएन । त्यसकारण पनि मलाई रवी मन परिरयो ।

५)नेपाली इतिहासमा रवी छोटो समय गृहमन्त्री भए राज्य संन्चालन कसरी गर्ने भनेर चमत्कारै गरे । शिक्षामन्त्री सुमनाको त्यो करिस्मेटिक शैली श्रम मन्त्रिको कौशलता फरक किसिम का थिए । तर कांग्रेस र एमाले आत्तिए राज्य संन्चालनको आधुनिक वैज्ञानिक शैली देखेर छटपट्टिए ; जस्को कारण अहिले ठुला दलको सरकार छ तर गुणयुक्त भद्दा र प्रतिशोध को संक्रिणता मा गुजुल्टिएको संरचना ले रवी लामिछाने माथी आक्रमण गर्ने एक शुत्रिय सोचमा लिप्त भयो सायद यि दलहरूले छिट्टै रवी लामिछानेलाई जेलमा हालेर गर्व को शंखध्वज गर्ने छन ।

६) रवी ले पार्टीमा अत्यन्तै योग्यहरूको संयोजन गरे जस्मा देश विकास गर्ने हुटहुटी देखिरहेको छ ।

तसर्थ: रवी लामिछाने दुर्लभ समय मा दुर्लभ पात्रको रूपमा देखा परेका एक अलौकिक राजनेता जस्ता छन ! यो समयमा रवीलाई साथ दिनु देश र जनताको लागि आवस्यक छ भन्ने मेरो ठम्याइ हो ।

टंकमणि घिमिरे
कार्यकारी सदस्य
रिपोर्टर्स क्लब अमेरिका

Share639SendTweet399

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
अमेरिकामा यसरी मनाइयो दशैँ

अमेरिकामा यसरी मनाइयो दशैँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।