हाम्रो बारेमा
Thursday, April 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अमेरिकामा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारी ‘इञ्जिनियर अफ द ईयर’ सम्मानबाट सम्मानित, AECOM मा स्टाफ लिडरमा पदोन्नति

Kishan Regmi by Kishan Regmi
May 28, 2025
in अमेरिका विशेष, रिपोर्टर्स खोज, सबै समाचार
अमेरिकामा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारी ‘इञ्जिनियर अफ द ईयर’ सम्मानबाट सम्मानित, AECOM मा स्टाफ लिडरमा पदोन्नति

डालस, टेक्सास – अमेरिकामा स्थापित तथा पूर्वाधार विकासमा क्रियाशील संस्था AECOM मा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारीलाई दुई वर्षको सफल People Manager भूमिकापछि Staff Leader मा पदोन्नति गरिएको छ। साथै, अमेरिकी स्थापत्य समाज ASCE (American Society of Civil Engineers) Dallas Branch ले उनलाई २०२५ को ‘Engineer of the Year’ सम्मानले विभूषित गरेको हो ।

ASCE डलास ब्राञ्चको तर्फबाट पठाइएको बधाई सन्देशमा भनिएको छ:

“तपाईंको समर्पण, आत्मा र नेतृत्वले इञ्जिनियरिङ समुदायमा उच्च मानक स्थापना गरेको छ। यो सम्मान तपाईंको निरन्तरता, दक्षता र समाज सेवा प्रतिको समर्पणको प्रतिबिम्ब हो।”

इञ्जिनियर भण्डारीले यो अवसरमा भावुक प्रतिक्रिया जनाउँदै आफ्ना स्व. बुबाको सपना साकार भएको उल्लेख गर्दै आमासहित सम्पूर्ण नेपाली परिवारप्रति कृतज्ञता व्यक्त गरे।
उनले भने: “आज मेरो बुबा स्वर्गबाट हेर्दै हुनुहुन्छ, म उहाँको सपना बाँच्दै छु । मेरी आमाले र नेपालमा रहेका परिवारजनले हरेक पल मलाई सफल देख्ने सपना देखिरहनुभएको छ।”

त्यस्तै, उनले आफ्नी पत्नीप्रति पनि गहिरो कृतज्ञता प्रकट गर्दै भने : “उनको त्याग र समर्पणले मलाई सामाजिक सेवा र इञ्जिनियरिङ समुदायमा योगदान दिन सहज बनाएको छ।”

भण्डारीले Lions District 2-X1, Dallas Everest Lions Club (DELC), AECOM का सहकर्मीहरू, अमेरिका र नेपालका साथीभाइ तथा आफन्तजनहरूप्रति विशेष धन्यवाद ज्ञापन गरे।

यस अवसरमा उनले ASCE Dallas का President Fadi Faraj, Nancy Straub Cline, Sean Merrell, Reece Taylor, Mark Boyd, Brayden Hoffman, Amanda Koif लगायत सम्पूर्ण नेतृत्व टोलीलाई स्मरण गर्दै आभार व्यक्त गरे।

“पछिल्लो एक दशकदेखि मैले पाएको साथ, माया र प्रेरणाले आजको म बनाएको हो,” उनले लेखे। उनको यो उपलब्धिले सम्पूर्ण प्रवासी नेपाली समुदायमा गर्व र प्रेरणा थपेको छ।

Share755SendTweet472

सम्बन्धित खवर

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक

NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक

by Kishan Regmi
January 20, 2026
0
1.7k

नेपाली समाज टेक्सास (NST) अन्तर्गत सञ्चालित NST ग्लोबल नेपाली पाठशालाले आफ्नो शैक्षिक नेतृत्व टोली सार्वजनिक गरेको छ। नेपाली भाषा, संस्कृति...

टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

by Kishan Regmi
January 20, 2026
0
1.7k

अमेरिकाको टेक्सासस्थित इर्भिङमा टेक्सास थारू सोसाइटीको आयोजनामा माघी सङ्क्रान्ति महोत्सव २०२६ उत्साह, उमङ्ग र सांस्कृतिक एकताको सन्देशसहित भव्य रूपमा सम्पन्न...

Next Post
NST कानुनी परामर्श सेवा: अप्रवासी नेपालीहरूका लागि निःशुल्क कानुनी जानकारीको अवसर

NST कानुनी परामर्श सेवा: अप्रवासी नेपालीहरूका लागि निःशुल्क कानुनी जानकारीको अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।