हाम्रो बारेमा
Thursday, April 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

NST कानुनी परामर्श सेवा: अप्रवासी नेपालीहरूका लागि निःशुल्क कानुनी जानकारीको अवसर

Kishan Regmi by Kishan Regmi
May 28, 2025
in अमेरिका विशेष, गृहपृष्ठ
NST कानुनी परामर्श सेवा: अप्रवासी नेपालीहरूका लागि निःशुल्क कानुनी जानकारीको अवसर

डलास, टेक्सास
नेपाली समाज टेक्सास (NST) ले “NST कानुनी परामर्श सेवा” नामक मासिक भर्चुअल कानुनी सल्लाह कार्यक्रम आगामी बुधबार, मे २८, २०२५, साँझ ७:०० देखि ८:३० (CST) बजेसम्म आयोजना गर्न लागेको छ। कार्यक्रम NST को फेसबुक पेजमा प्रत्यक्ष प्रसारण (LIVE) हुनेछ।

कार्यक्रममा NST Attorney Advisor वरिष्ठ अधिवक्ता केशव राज सेढाई प्रमुख वक्ताका रूपमा रहनेछन् भने NST का प्रवक्ता किरण पौड्यालले कार्यक्रम सञ्चालन गर्नेछन्।

यस संस्करणमा निम्न महत्वपूर्ण विषयहरूमा जानकारी दिइनेछ:
• Family Petition को प्रक्रिया र ढिलाइ (Backlogs and Delays)
• सानो अपराध (misdemeanor) ले citizenship, green card renewal वा asylum मा पार्ने सम्भावित असर
• TPS (Temporary Protected Status) सकिनुअघि नेपाली TPS धारकहरूले कानुनी रूपमा स्थिति सम्हाल्ने रणनीतिहरू
• समसामयिक कानुनी समाचार र अद्यावधिकहरू

कार्यक्रम सबैका लागि खुला रहेको छ र सहभागीहरूले आफ्ना जिज्ञासा र प्रश्नहरू प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।

नेपाली समाज टेक्सास को यो प्रयास आप्रबासी नेपाली समुदायमा कानुनी चेतना बढाउन र आवश्यक परामर्श सहज रूपमा उपलब्ध गराउन गरिएको हो।

Share616SendTweet385

सम्बन्धित खवर

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक

NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक

by Kishan Regmi
January 20, 2026
0
1.7k

नेपाली समाज टेक्सास (NST) अन्तर्गत सञ्चालित NST ग्लोबल नेपाली पाठशालाले आफ्नो शैक्षिक नेतृत्व टोली सार्वजनिक गरेको छ। नेपाली भाषा, संस्कृति...

टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न

by Kishan Regmi
January 20, 2026
0
1.7k

अमेरिकाको टेक्सासस्थित इर्भिङमा टेक्सास थारू सोसाइटीको आयोजनामा माघी सङ्क्रान्ति महोत्सव २०२६ उत्साह, उमङ्ग र सांस्कृतिक एकताको सन्देशसहित भव्य रूपमा सम्पन्न...

Next Post
मनमनै गीत गाउँदै सुप्रसिद्ध संगीतकर्मी बनेका एस.डी. योगी

मनमनै गीत गाउँदै सुप्रसिद्ध संगीतकर्मी बनेका एस.डी. योगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।