हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

मनमनै गीत गाउँदै सुप्रसिद्ध संगीतकर्मी बनेका एस.डी. योगी

Kishan Regmi by Kishan Regmi
May 31, 2025
in कला\साहित्य, प्रवास, मनोरञ्जन
मनमनै गीत गाउँदै सुप्रसिद्ध संगीतकर्मी बनेका एस.डी. योगी

किशन रेग्मी

संगीतको भाषा हुँदैन, यो महशुष हो । यद्यपी संगीत विस्तारका निम्ति शाब्दिक लय भने पकड्नै पर्ने हुन्छ । त्यसैले सायद संगीतकर्मीको मौनता भित्र पनि गहिरो अर्थ छ । उ मौन रहनु, एक नयाँ सृजनाका निम्ति साधानामा रहनु पनि हो । नेपाली संगीत क्षेत्रका त्यस्तै एक मौन संगीत साधक हुन् हुन् एस.डी. योगी ।

दाङ्गको लमहीमा जन्मिएका गायक तथा संगीतकार एस.डी. योगी भारतको लखनउबाट संगीतको औपचारिक ज्ञान लिएर २०७० सालमा नेपाल फर्किएका युवा संगीतकर्मी हुन् । शिक्षक पिताको सपनालाई पुरा गर्न ईन्जिनियरिङ्ग पढ्ने सोचले विज्ञान विषय लिएर उच्च शिक्षा सुरु गरेका उनि यतिबेला नेपाली संगीतका विविध साँगितिक र प्राविधिक विधामा कुशल दक्षता राख्ने संगीतकारका रुपमा परिचित छन् ।

दर्जनौं चलचित्र र विभिन्न विधाका हजारौं चर्चित गीतहरुमा आफ्नो संगीत र स्वर भरेका एस डीका ग्लोवल ट्रेन्डिङ्ग गीत ‘रुकुमैकोट’ साथै ‘आँखामा सपना केसरी’, ‘फुलको बाटो’, ‘विन्जुरी’, सारी कुर्ता, ‘चन्द्रमा’, धागो लगायत गीतहरु पछिल्ला बर्षहरुमा निरन्तर सर्वाधिक सफल रहँदै आएका छन् ।

सानैबाट अन्तरमूखि स्वभावका एस.डी.को संगीत यात्रा अन्य संगीतकर्मीको भन्दा फरक छ । अधिकांस कलाकार सानैबाट गीत गाउने, स्टेज चढ्न मन गर्ने स्वभावका भेटिन्छन् । तर एस डी गाउँछन् , यो कुरा उनले बाल्यकाल र किशोरावस्थामा लामो समय विताएको गाउँ, घर र साथीभाईलाई समेत थाहा थिएन । न ठुलो, सपना, न धेरै महत्वकाँक्षा, न चर्चाको लोभ न असफलताको डर । एस डी उनको थर जस्तै योगि अदामा नेपाली साँगीतिक क्षेत्रमा अघि बढिरहेछन् ।

वर्तमान दशकका सर्वाधिक सफल संगीतकर्मी मध्यका एक उनि आफु भने सरलतामा नै सजिलो मान्दछन् । मिडियामा आफ्ना सृजना बहुचर्चित भै रहँदा उनि भने एकान्तमा नयाँ धुनसंग खेलिरहेका भेटिन्छन् । जसरी उनि सानो छँदा कसैलाई नसुनाएका गीत निर्जन जंगललाई सुनाउँथे, उनि एक्लै उभिने गाउँका गोरेटोले सुन्थे उनको गुनगुनाहट । सुनेका गीत मनमनै अभ्यास गरेर प्रकृतिलाई मात्र सुनाउने उनको अन्दाजले उनका गीतमा प्रसस्त नेपाली मौलिक मिठास भेटिन्छ ।

राम्रा गीतकार पनि हुन् उनि त्यसैले पनि आफुसम्म आउने शब्दको मर्म र माधुर्यता दुबैमा उनको कुशलता देखिन्छ । जसले गर्दा नेपाली जन जिवनका लागि त्यो गित आफ्नो कथा बनिदिन्छ । यसरी एस डी योगी पर्दा पछाडी रहेरै पनि देश विदेशका नेपाली स्रोता, दर्शक माझ प्रिय छन् ।

Share697SendTweet436

सम्बन्धित खवर

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
गजलकार भूपेन्द्र महत र गायिका अन्जुको ‘यो माया नि कस्तो’ सार्वजनिक (भिडियो)

गजलकार भूपेन्द्र महत र गायिका अन्जुको 'यो माया नि कस्तो' सार्वजनिक (भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।