हाम्रो बारेमा
Monday, September 29, 2025
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home रिपोर्टर्स खोज

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

Kishan Regmi by Kishan Regmi
June 1, 2025
in रिपोर्टर्स खोज, समाचार
दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

सुष्मा देवकोटा \ काठमाडौं, १८ जेठ

राष्ट्रिय सरोकार मन्चले दिवंगत राज परिवार सदस्यको सम्झनामा दिप प्रज्वलन गर्ने भएको छ । मञ्चले दिवंगत राज परिवार सदस्यको सम्मान र सम्झना हेतु भोली सोमबार साँझ ६:३० बजे काठमाडौंको कमलादी स्थित गणेश मन्दिर परिसरमा दिप प्रज्वलन कार्यक्रम राख्ने भएको हो ।

राष्ट्रिय सरोकार मञ्चका अध्यक्ष सोम बिक्रम सिंहले रिपोटर्स क्लव अमेरिकालाई दिएको जानकारी अनुसार अनुसार वि.सं.२०५८ साल जेठ १९ गते साँझ अकल्पनिय रुपमा देशलाई गम्भिर क्षति हुनेगरि भएको अप्रिय घटनाको स्मरण गर्दै दिवंगत राज परिवार सदस्यको महत्वपूर्ण योगदानको सम्मान र सम्झनामा ‘स्मृति सन्ध्या’का रुपमा दिप प्रज्वलन कार्यक्रम आयोजना हुन लागेको हो ।

सुरुमा यस कार्यक्रम नारायण हिटी दरवारभित्र रहेको चतुरव्यूह नारायण मन्दिरमा गरिने तयारी रहेको थियो । तर गृहमन्त्रालयले नारायणहिटी आसपासका क्षेत्रमा निषेधाज्ञाको घोषणा गरेपछि काठमाडौंको अर्को शिर्ष शक्तिपिठ कमलादीको गणेश मन्दिर परिसरमा दिप प्रज्वलनको कार्यक्रम राखिने भएको हो ।

Share620SendTweet387

सम्बन्धित खवर

‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

by Kishan Regmi
August 18, 2025
0
1.5k

श्रीराम रेग्मीअगष्ट १३, क्यालगरी क्यानडाक्यानडाको क्यालगरी शहरमा 'अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५' हुने भएको छ । उत्तर अमेरिकि महादेशमा बस्ने नेपालीहरूको...

एनआरएनए अमेरिकामा अध्यक्षका प्रत्यासी रामहरि अधिकारीको गुटमुक्त र समुदायमुखी नेतृत्वको प्रतिबद्धता

एनआरएनए अमेरिकामा अध्यक्षका प्रत्यासी रामहरि अधिकारीको गुटमुक्त र समुदायमुखी नेतृत्वको प्रतिबद्धता

by Kishan Regmi
August 13, 2025
0
1.5k

अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा हालका महासचिव रामहरि अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।...

एनआरएनए अमेरिकाको महासचिवमा अनुप खनाल ‘फ्रन्ट रनर’

एनआरएनए अमेरिकाको महासचिवमा अनुप खनाल ‘फ्रन्ट रनर’

by Kishan Regmi
August 13, 2025
0
1.5k

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा २०२५-२०२७ कार्यकालको लागि महासचिव पदमा उम्मेद्वारी दिएका अनुप खनाल...

Next Post
नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे

नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
  • डालसमा मोमो फेस्टिवल २०२५ हुने
  • रेखा जोशी र रबि ओडसँगै गौरा पर्व २०८२ – टेक्सस
  • एनआरएनए एनसीसी अमेरिका प्रवक्तामा द्रोण गौतम नियुक्त
  • अर्भिंगमा ‘MoMo Festival 2025’ दशैंतिहार मेला आयोजना हुने

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।