हाम्रो बारेमा
Tuesday, September 30, 2025
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा

Kishan Regmi by Kishan Regmi
July 9, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, मुख्य समाचार
एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकाल २०२५–२०२७ का लागि भानु खरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै खरेलले एनआरएनएको गुमाउँदै गएको प्रतिष्ठा पुनःस्थापना गर्ने, विभाजित समूहहरूलाई एकजुट गर्ने र संगठनलाई यसको मौलिक उद्देश्यतर्फ फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, “हामी सबै मिलेर एनआरएनएलाई फेरि ऊर्जाशील, समावेशी र विश्वसनीय संस्था बनाउनेछौं। सबैको आवाज सुन्ने र समेट्ने वातावरण बनाउने मेरो दृढ निश्चय छ।”

विगतमा सामाजिक, शैक्षिक र सामुदायिक क्षेत्रका विभिन्न पहलहरूमा सक्रिय रहँदै आएका खरेलले अब एनआरएनए अमेरिकाको नेतृत्व सम्हालेर एकता, पारदर्शिता र उत्तरदायित्वमा आधारित कार्यशैली विकास गर्ने अठोट व्यक्त गरेका छन्।

सदस्य तथा शुभेच्छुकहरूलाई अपिल गर्दै उनले भनेका छन्, “हामी सबैको सकृय सहभागिता नै सफल नेतृत्वको आधार हो। तपाईंको मतले मात्र होइन, तपाईंको साथ र योगदानले नै संस्थाको दिशा तय गर्छ।”

Share652SendTweet408

सम्बन्धित खवर

ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

by Kishan Regmi
September 7, 2025
0
1.6k

राम प्रसाद अधिकारी, टेक्सस – ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्सस राज्यको तेस्रो सम्मेलन शनिबार रमाइलो इभेन्ट सेन्टरमा सम्पन्न भएको छ।...

डालसमा मोमो फेस्टिवल २०२५ हुने

डालसमा मोमो फेस्टिवल २०२५ हुने

by Kishan Regmi
August 31, 2025
0
1.6k

अमेरिकाको टेक्सास राज्यस्थित इरभिङ सहरमा यस वर्ष पनि नेपाली समुदायले भव्य रूपमा मोमो फेस्टिवल २०२५ आयोजना गर्ने भएको छ। दशैं-तिहारको...

एनआरएनए एनसीसी अमेरिका प्रवक्तामा द्रोण गौतम नियुक्त

एनआरएनए एनसीसी अमेरिका प्रवक्तामा द्रोण गौतम नियुक्त

by Kishan Regmi
August 24, 2025
0
1.6k

न्यूयोर्क, अगस्ट २०२५। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका कार्यसमिति (२०२५–२०२७ कार्यकाल) ले द्रोण गौतमलाई प्रवक्ता (Spokesperson) पदमा नियुक्त गरेको...

Next Post
एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
  • डालसमा मोमो फेस्टिवल २०२५ हुने
  • रेखा जोशी र रबि ओडसँगै गौरा पर्व २०८२ – टेक्सस
  • एनआरएनए एनसीसी अमेरिका प्रवक्तामा द्रोण गौतम नियुक्त
  • अर्भिंगमा ‘MoMo Festival 2025’ दशैंतिहार मेला आयोजना हुने

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।