हाम्रो बारेमा
Tuesday, July 14, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकामा अध्यक्षका प्रत्यासी रामहरि अधिकारीको गुटमुक्त र समुदायमुखी नेतृत्वको प्रतिबद्धता

Kishan Regmi by Kishan Regmi
August 13, 2025
in अमेरिका विशेष, सबै समाचार, समाचार
एनआरएनए अमेरिकामा अध्यक्षका प्रत्यासी रामहरि अधिकारीको गुटमुक्त र समुदायमुखी नेतृत्वको प्रतिबद्धता

अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा हालका महासचिव रामहरि अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। उनले अमेरिकाका विभिन्न शहरमा रहेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो एजेन्डा सार्वजनिक गरेका छन्।

संस्थाभित्र सशक्त, अनुशासित र समावेशी नेतृत्वको पहिचान बनाइसकेका अधिकारीले एनआरएनए अमेरिकालाई व्यक्ति होइन, समुदाय केन्द्रित संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार संगठनको आन्तरिक संरचना अझ स्पष्ट, उत्तरदायी र पारदर्शी बनाउन, सबै राज्य, च्याप्टर र सदस्यहरूबीच विश्वास र समन्वय बढाउन आवश्यक छ।

“म कुनै गुटको होइन, म संस्थालाई अझ पारदर्शी, उत्तरदायी र समावेशी बनाउन आएको हुँ,” अधिकारीले स्पष्ट रूपमा भने। “एनआरएनएलाई व्यक्तिको वरिपरि होइन, समुदायको केन्द्रमा राखेर अगाडि बढाउनु पर्छ।”

अधिकारीले हाल प्रवासी नेपाली समाजभित्र गहिरिँदै गएको गुट–उपगुट, गुनासो र विमुखताका कारण संस्था कमजोर बन्दै गएको उल्लेख गर्दै, अब परिणाममुखी र समन्वयकारी नेतृत्व आवश्यक भएको बताए।

मुख्य तीन एजेन्डा

संस्थागत सुधार र एकता — आन्तरिक संरचनामा पारदर्शिता र उत्तरदायित्व, सबै तहमा विश्वास, समन्वय र सहभागिता वृद्धि।

प्रवासी नेपालीका लागि कार्यक्रममुखी अभियान — व्यवसायिक तालिम, आपतकालीन सहायता, बीमा सहयोग, वृद्ध सहायता, शैक्षिक अवसरहरूजस्ता प्रत्यक्ष लाभदायी कार्यक्रम सञ्चालन।

नेपालसँगको सम्बन्ध र नीति संवाद — गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता, दोहोरो कर अन्त्य, लगानी प्रवाह, र नेपाल–अमेरिका सम्बन्ध सुदृढ गर्न अमेरिकी राजनीतिज्ञहरूसँग प्रत्यक्ष संवाद।

अधिकारीका अनुसार संघको सबभन्दा ठूलो चुनौती पारदर्शिता र गुटबन्दी हो। उनले भने, “संस्थाले अब भागबन्डा होइन, परिणाम दिन सक्ने नेतृत्व रोज्नुपर्छ। सबैलाई समान अवसर र सम्मान मिल्नुपर्छ।”

अन्त्यमा उनले सबै प्रवासी नेपालीहरूलाई आफ्नो अभियानमा साथ दिन आग्रह गर्दै भने, “सशक्त एनआरएनए बनाउन हामी सबै मिलेर त्यस्तो नेतृत्व रोज्नुपर्छ, जसले प्रत्यक्ष नतिजा दिन सकोस् र समुदायसँग सम्पर्कमा रही काम गरोस्।”

उनको “गुटमुक्त नेतृत्व” र “कार्यक्रमद्वारा प्रत्यक्ष प्रभाव” दिने प्रतिबद्धताले धेरैलाई आकर्षित गर्ने अपेक्षा छ। तर यसलाई कार्यान्वयनमा रुपान्तरण गर्न सक्ने क्षमता नै उनको उम्मेदवारीको सफलता वा असफलताको आधार हुनेछ।

Share620SendTweet387

सम्बन्धित खवर

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

Next Post
‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

'अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५' क्यानडाको क्यालगरीमा हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।