हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

Kishan Regmi by Kishan Regmi
August 18, 2025
in अमेरिका विशेष, समाचार
‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ क्यानडाको क्यालगरीमा हुदै

श्रीराम रेग्मी
अगष्ट १३, क्यालगरी क्यानडा
क्यानडाको क्यालगरी शहरमा ‘अन्तर्राष्ट्रिय नेपाली सम्मेलन २०२५’ हुने भएको छ । उत्तर अमेरिकि महादेशमा बस्ने नेपालीहरूको संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज(एएनए) को आयोजनामा अगष्ट २२ देखि २४ तारिख सम्म उक्त सम्लेन हुने भएको हो ।
संस्थाले मार्च ६ तारिखमा जारि गरेको प्रेस बिज्ञप्ति अनुसार यस बर्षको सम्मेलन क्यानडाको क्यालगरी शहर स्थित द ग्लानमोर ईन एण्ड कन्भेन्सन सेन्टरमा हुने जनाएको छ ।
तिन दिन सम्म संचालन हुने सम्मेलनका लागी संस्थाले राष्ट्रिय स्वतन्त्र पार्टिका उपसभापति तथा सासंद डाक्टर स्वर्णिम वाग्लेलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा समेत गरेको संस्थाका उपाध्यक्ष तथा सम्मेलनका मानार्थ संरक्षक सन्तोषराज दाहालले जानकारी दिए । उनका अनुसार यो सम्मेलनले खासगरी उत्तर अमेरिकि देशमा बसोवास गर्ने नेपालीहरूको भाषा, संस्कृति,पहिचान,कलाको जगेर्ना गर्ने र नेपालको बिकासमा यहाको सिप र बिज्ञतालाई जोड्न महत्वपूर्ण हुने समेत बताए ।
सन् १९८३ मा स्थापना भएको एएनएले बिगतमा अमेरिकामा यस प्रकारको सम्मेलन गर्दै आएकोमा दोस्रो पटक क्यानडामा यस किसिमको भव्य अन्तर्राष्ट्रिय नेपाली सम्मेलन हुन लागेकोमा संस्थाका महासचिव एवम सम्मेलनका संयोजक कमल भट्टराईले खुशी व्यक्त गरे । उनले यो सम्मेलन क्यालगरी शहरमा हुन लागेकोले क्यालगरीमा रहेका गौरआवासिय नेपालीहरू अत्यन्त हर्षित भएको समेत वताए ।
सम्मेलनको तयारी जोडतोडले चलेको र भव्यताका साथ सम्मेलन सम्पन्न गराउन सबै पक्षको साथ सहयोग अपरिहार्य रहेको समेत उल्लेख गरे ।
सम्मेलनलाई सफल बनाउन क्यालगरी तथा क्यानडा र अमेरिकामा रहेका बिभिन्न संस्था, व्यक्तिहरूलाई निमन्त्रणा गर्ने कार्य द्रुत गतिमा भैरहेको संमेलनकि साहायक संयोजक एवम मिडिया तथा संचार संयोजक शर्मिला रानाभाटले जानकारी दिएकि छिन् ।
सम्मेलनमा सहभागी हुन अमेरिका तथा क्यानडामा बस्ने सम्पुर्ण नेपाली भाषीलाई संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले आग्रह समेत गरेका छन् ।

Share621SendTweet388

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनआरएनए अमेरिका – टेक्सस च्याप्टरको महिला उपाध्यक्षमा दीपा बोहोरा ऐर निर्बिरोध चयन

एनआरएनए अमेरिका – टेक्सस च्याप्टरको महिला उपाध्यक्षमा दीपा बोहोरा ऐर निर्बिरोध चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।