हाम्रो बारेमा
Tuesday, July 14, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

Kishan Regmi by Kishan Regmi
October 29, 2025
in अमेरिका विशेष, मुख्य समाचार, सबै समाचार
नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका —

नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु भएसँगै समाजभित्र चर्चा र हलचल तीव्र बनेको छ। यसपटक अध्यक्ष पदका लागि दुई चर्चित नामहरू—बलराम पौडेल (हालका उपाध्यक्ष) र विजय भुषाल (हालका महासचिव)—अग्रपंक्तिमा रहेका छन्।

दुवै जना लामो समयदेखि समाजका जिम्मेवार पदमा रहेर सक्रिय रूपमा काम गर्दै आएका व्यक्तित्व हुन्। दुवैले यसपालि अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छन्।

यसैबीच, अन्य केही व्यक्तिहरूले पनि उम्मेदवारी दिने तयारी गरिरहेका भए पनि रिपोर्टर्स क्लब टेक्सास मार्फत अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। यसले गर्दा आगामी NST निर्वाचन यसपटक झन् प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ।

एक स्रोतका अनुसार, NST सदस्यता नवीकरण र नयाँ सदस्यता लिने अन्तिम मिति नोभेम्बर १५ तोकिएको छ भने उम्मेदवारहरूको औपचारिक घोषणा नोभेम्बर १६ मा गरिनेछ।

बलराम पौडेल र विजय भुषाल दुबैले अघिल्ला कार्यकालमा NSTको महत्वपूर्ण पद सम्हाल्दै उल्लेखनीय योगदान पुर्‍याइसकेका छन्। समुदायभित्र दुवैजना अनुभवी, सक्षम र जिम्मेवार नेताका रूपमा चिनिएका छन्, जसले नेपाली समाज टेक्सासलाई अझ सशक्त नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ।

सामाजिक सञ्जालमा हालसम्म देखिएका प्रचार–प्रसारका आधारमा यो समाचार तयार गरिएको हो। तथापि, सो पदमा अन्य केही व्यक्तिहरूको पनि उम्मेदवारी रहने सम्भावना रहेको देखिन्छ।

Share1004SendTweet627

सम्बन्धित खवर

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

Next Post
बिजय भुसालले नेपाली समाज टेक्सासको अध्यक्ष पदको उम्मेदवारी औपचारिक रूपमा घोषणा

बिजय भुसालले नेपाली समाज टेक्सासको अध्यक्ष पदको उम्मेदवारी औपचारिक रूपमा घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।