हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

बिजय भुसालले नेपाली समाज टेक्सासको अध्यक्ष पदको उम्मेदवारी औपचारिक रूपमा घोषणा

Kishan Regmi by Kishan Regmi
November 17, 2025
in अमेरिका विशेष, गृहपृष्ठ, प्रवास, मुख्य समाचार
बिजय भुसालले नेपाली समाज टेक्सासको अध्यक्ष पदको उम्मेदवारी औपचारिक रूपमा घोषणा

टेक्सास, अमेरिका – नेपाली समाज टेक्सास (NST) का महासचिव बिजय भुसालले आगामी कार्यकाल (२०२६–२०२७) का लागि अध्यक्ष पदको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

भुसालले आफ्नो दुइ कार्यकालको अनुभव, टिम नेतृत्व र समुदायप्रतिको समर्पणलाई आधार मानेर समाजको हित, एकता, सहयोग र सामूहिक प्रगतिलाई अझ सुदृढ बनाउन आफ्नो उम्मेदवारी दिएको बताए। उनले आगामी कार्यकालमा समाजलाई गतिशील, प्रभावकारी र सबैको प्रतिनिधित्व हुने संस्थाको रूपमा अघि बढाउने पूर्ण विश्वास व्यक्त गरे।

भुसालले आफ्नो विस्तृत एजेन्डा र कार्ययोजना छिट्टै सार्वजनिक गर्ने प्रतिज्ञा पनि गरेका छन्। समाजप्रति देखाइएको माया, विश्वास र सहयोगका लागि उनले सबै सदस्य तथा समुदायजनलाई धन्यवाद व्यक्त गरे।

बिजय भुसाल
महासचिव (२०२४–२०२५)
कार्यसमिति सदस्य (२०२२–२०२३)
अध्यक्ष उम्मेदवार (२०२६–२०२७)
नेपाली समाज टेक्सास (NST)

विजय भुसालले आफ्नो सामाजिक संजालमा पोस्ट गरेको सार्बजनिक अपिल सहितको उम्मेद्वारी घोषणा

नेपाली समाज टेक्सासका आजिवन, बिधार्थी तथा साधरण सदस्यज्युहरू, सम्मानित समुदायजन नमस्ते !

यहाँहरूको विश्वास, माया र साथले मलाई नेपाली समाज टेक्सासमा सदस्य र महासचिवको रूपमा सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा म हार्दिक आभार प्रकट गर्दछु। साथै मेरो दुइ कार्यकालमा सहयोग गर्नुहुने टिमको नेर्तृत्व र कार्यसमिती परिवारलाइ हार्दिक आभार व्यकत गर्दछु । समुदायप्रतिको समर्पण, तपाईंहरूको निरन्तर सहयोग र संस्थाको विकासका लागि देखाउनुभएको प्रतिबद्धताले मलाई अझै जिम्मेवार, पारदर्शी र सक्रिय भएर काम गर्न प्रेरित गरेको छ।

समाजको हित, एकता, सहयोग र सामूहिक प्रगतिलाई अझ मजबुत बनाउने उद्देश्यका साथ आज, म नेपाली समाज टेक्सासको अध्यक्ष पदको उम्मेदवार हुने आफ्नो निर्णय औपचारिक रूपमा घोषणा गर्न चाहन्छु।

माथि उल्लेखित दायित्वहरू बहन गर्ने क्रममा मैले समुदायको आवश्यकता नजिकबाट बुझ्ने अवसर पाएँ। त्यो अनुभव र यहाँहरूको निरन्तर प्रोत्साहनकै आधारमा, आगामी कार्यकालमा समाजलाई अझ गतिशील, प्रभावकारी र सबैको प्रतिनिधित्व हुने संस्थाको रूपमा अघि बढाउन सकिने पूर्ण विश्वास लिएको छु। बिस्तृत एजेन्डाहरू र मेरा कार्ययोजनाहरू छिट्टै सार्बजनिक गर्ने प्रण गर्दछु ।

अन्त्यमा, नेपाली समाज टेक्सासप्रति यहाँहरूले देखाउनुभएको माया र अटुट साथका लागि पुनः हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा अझ सक्रिय भएर सेवा गर्ने प्रतिज्ञा गर्दै, तपाईंहरूको सुझाव, मार्गदर्शन र सहयोगको अपेक्षा गर्दछु।

बिजय भुसाल

महासचिब

(2024-2025)

कार्यसमिती सदस्य

(2022-2023)

अध्यक्ष उम्मेदवार

(2026-2027)

नेपाली समाज टेक्सास

Nepalese Society of Texas NST

Share768SendTweet480

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
बलराम पौडेलद्वारा नेपाली समाज टेक्सासको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

बलराम पौडेलद्वारा नेपाली समाज टेक्सासको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।