हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार

Kishan Regmi by Kishan Regmi
December 8, 2025
in अमेरिका विशेष, प्रवास
टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार

राम प्रसाद अधिकारी –
अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपाली समुदाय यतिबेला चुनावी माहोलमा सक्रिय देखिएको छ। नेपाली समाज टेक्सास (एनएसटी) को २०२५–२०२७ कार्यकालका लागि आउँदो डिसेम्बर १३ मा हुने निर्वाचन नजिकिँदै जाँदा विभिन्न प्यानलका उम्मेदवारहरू प्रचार–प्रसारमा जुटेका छन्।

यसै क्रममा अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको प्यानलबाट भोला मैनाली (BP) ले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। मैनालीले “पारदर्शिता, प्रतिबद्धता र परिणाम” लाई आफ्नो मूल नाराका रूपमा अघि सारेका छन्।

नेपालको बारा जिल्ला, जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा जन्मिएका मैनाली हाल टेक्सासको फोर्ट वर्थ–ह्यास्लेट क्षेत्रमा स्थायी रूपमा बसोबास गर्दै आएका छन्। गाउँकै विद्यालयबाट प्रवेशिका (एसएलसी) उत्तीर्ण गरेका उनले हेटौंडाबाट स्नातक तह पूरा गरेका हुन्। वित्त र लेखा क्षेत्रमा रुचि बढेसँगै उनले काठमाडौंबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन गरेका थिए।

हाल मैनाली अमेरिकामा सूचना प्रविधि तथा डेटाबेस क्षेत्रमा कार्यरत छन्। आर्थिक व्यवस्थापनसँगै प्रविधिको प्रयोगमार्फत संस्थाको वित्तीय प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने आफ्नो प्रतिबद्धता रहेको उनले बताएका छन्।

उनका अनुसार हाल एनएसटीको प्रमुख आयस्रोत सदस्यता शुल्क र दानमा सीमित छ। निर्वाचित भएमा स्थानीय व्यवसायी, व्यावसायिक समूह तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आयका नयाँ स्रोत पहिचान र विस्तार गर्ने योजना रहेको मैनालीको धारणा छ।

समुदायमा सशक्त संस्था निर्माणका लागि जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मैनालीले सबै सदस्यहरूसँग सहयोग र समर्थनको अपेक्षा गरेका छन्।

Share641SendTweet401

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
NSTको बरिष्ठ उपाध्यक्ष पदमा जिवलाल भुसाल

NSTको बरिष्ठ उपाध्यक्ष पदमा जिवलाल भुसाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।