हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

NSTको बरिष्ठ उपाध्यक्ष पदमा जिवलाल भुसाल

Kishan Regmi by Kishan Regmi
December 9, 2025
in अमेरिका विशेष
NSTको बरिष्ठ उपाध्यक्ष पदमा जिवलाल भुसाल

राम प्रसाद अधिकारी

टेक्सास (अमेरिका) — नेपाली समाज टेक्सास (NST) को नयाँ कार्यकाल २०२६–२०२७ का लागि हुन गइरहेको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको अभियान तीव्र बन्दै गएको छ। यही क्रममा टिम विजयबाट बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार जिवलाल भुसाल लाई सक्षम, कर्मठ र भरोसायोग्य नेतृत्वका रूपमा समुदायले हेर्न थालेको छ।

आगामी डिसेम्बर १३, शनिबार हुने निर्वाचन श्री पशुपतिनाथ तथा बुद्ध बिहार, यूलेस (Texas) मा हुने तय गरिएको छ। उक्त निर्वाचनमा अध्यक्ष पदका लागि दुई समूहबीच प्रतिष्पर्धा हुँदैछ—एक समूहबाट विजय भुसाल र अर्को समूहबाट जनक भण्डारी मैदानमा छन्।

“बोलिभन्दा काममा विश्वास गर्ने” व्यक्तित्वका रूपमा परिचित जिवलाल भुसालले अघिल्लो कार्यकालमा सदस्य पदमा रहेर पनि संस्थाका लागि अहोरात्र खटिँदै आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरेका थिए। औपचारिक पदको सीमाभन्दा माथि उठेर संस्थाको हितमा काम गर्ने उनको भूमिका समुदायभित्र व्यापक रूपमा प्रशंसित छ।

सस्थागत अनुशासन, निरन्तर सक्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धताकै कारण जिवलाल भुसाललाई यसपटकको निर्वाचनमा जिताउनैपर्ने उम्मेदवार का रूपमा धेरैले हेरेका छन्। अनुभवी र व्यवहारिक नेतृत्व नेपाली समाज टेक्सासका लागि आवश्यक रहेको बताउँदै समर्थकहरूले उनको उम्मेदवारीले संस्थालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

नेपाली समाज टेक्सासको आगामी कार्यकाललाई स्थायित्व, पारदर्शिता र सक्रियताको दिशामा लैजान सक्षम उम्मेदवारका रूपमा जिवलाल भुसाल को उम्मेदवारीलाई समुदायले महत्वका साथ हेरिरहेको छ।

Share648SendTweet405

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
“इमानदार अर्थ व्यवस्थापनको प्रतिवद्धतासहित कोषाध्यक्ष पदमा प्रेम थापा (आदित्य)”

“इमानदार अर्थ व्यवस्थापनको प्रतिवद्धतासहित कोषाध्यक्ष पदमा प्रेम थापा (आदित्य)”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।