हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ड्यालसमा ‘भिजिट नेपाल–२०२५’ पुस्तक महाबाणिज्यदूतावासलाई हस्तान्तरण

Kishan Regmi by Kishan Regmi
December 18, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद
ड्यालसमा ‘भिजिट नेपाल–२०२५’ पुस्तक महाबाणिज्यदूतावासलाई हस्तान्तरण

राम प्रसाद अधिकारी

ड्यालस, टेक्सस — नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ (NRNA) संयुक्त राज्य अमेरिकाको व्यापार तथा पर्यटन विभागद्वारा प्रकाशित ‘भिजिट नेपाल–२०२५’ पुस्तकका केही प्रतिहरू नेपाली महाबाणिज्यदूतावास, ड्यालस, टेक्ससलाई हस्तान्तरण गरिएको छ।

एक भेटघाट कार्यक्रमबीच सम्पन्न उक्त कार्यक्रममा महाबाणिज्यदूत सुरेश अधिकारी, उपमहाबाणिज्यदूत धना कुमारी जोशी, वाणिज्यदूत तथा प्रवक्ता प्रवीण भट्टराई र उपवाणिज्यदूत हरिमाया अधिकारीको उपस्थिति रहेको थियो। पुस्तक प्रकाशन टोलीको तर्फबाट गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यसमिति (२०२३–२०२५) का उपाध्यक्ष नेत्र पाण्डे, सल्लाहकार शैलेश आचार्य, प्रकाशन प्रमुख प्रा. प्रभात दीक्षित, प्रधान सम्पादक बैकुण्ठराज आचार्य तथा अर्जुन कृष्ण बिष्ट सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा पुस्तक प्रकाशनको उद्देश्य, लक्षित समूह तथा अमेरिकामा वितरण प्रक्रिया सम्बन्धी जानकारी प्रस्तुत गरिनुका साथै महाबाणिज्यदूतावासबाट प्राप्त हुन सक्ने सहयोगबारे छलफल गरिएको थियो। यस अवसरमा महाबाणिज्यदूत सुरेश अधिकारीले उपलब्ध स्रोत–साधनको सीमाभित्र रहेर हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ड्यालस–फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक संस्थाहरूसँग सहकार्यको आवश्यकता औँल्याउनुभयो।

Share662SendTweet414

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेपाली समाज टेक्सास (NST) को नवनिर्वाचित कार्यसमितिको शपथ तथा पद हस्तान्तरण समारोह जनवरी १७ मा

नेपाली समाज टेक्सास (NST) को नवनिर्वाचित कार्यसमितिको शपथ तथा पद हस्तान्तरण समारोह जनवरी १७ मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।