हाम्रो बारेमा
Tuesday, August 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता, विजेतालाई २,६०० डलर पुरस्कार

Kishan Regmi by Kishan Regmi
December 25, 2025
in अमेरिका विशेष, खेलकुद
ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता, विजेतालाई २,६०० डलर पुरस्कार

राम प्रसाद अधिकारी-
ह्युस्टन, टेक्ससमा सक्रिय नेपाली युवाहरूको खेलकुद संस्था चन्द्र–सूर्य फुटबल क्लब ले नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

स्थानीय नेपाली युवाहरूलाई खेलकुदमार्फत सक्रिय बनाउने, खेलाडीहरूबीच आपसी समझदारी र भाइचारालाई प्रवर्द्धन गर्ने तथा नेपाली समुदायभित्र एकता मजबुत बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

आयोजकका अनुसार उक्त प्रतियोगिता आगामी जनवरी १० र ११, २०२६ मा ह्युस्टनस्थित Cullen Park (Field #7) मा आयोजना हुनेछ। प्रतियोगिताका लागि हालसम्म १० वटा टिमले सहभागिता सुनिश्चित गरिसकेका छन्।

प्रतियोगितामा सहभागी टिमहरूमध्ये च्याम्पियन बन्ने टिमले ट्रफीसहित २,६०० अमेरिकी डलर तथा उपविजेता टिमले ट्रफीसहित १,००० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी (MVP), सर्वाधिक गोलकर्ता, तथा उत्कृष्ट गोलकिपर लाई ट्रफीसहित जनही ५०–५० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार यस प्रतियोगिताका लागि तोकिएको पुरस्कार राशि हालसम्म आयोजना भएका समान प्रकृतिका प्रतियोगितामध्ये सबैभन्दा ठूलो रहेको दाबी गरिएको छ।

सन् २०१३ देखि खेलकुद गतिविधिमा संलग्न चन्द्र–सूर्य फुटबल क्लबले आयोजना गर्न लागेको यस प्रतियोगितालाई ह्युस्टनस्थित नेपाली समुदायका विभिन्न व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकहरूले सहयोग गरिरहेका छन्।

Share623SendTweet389

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
किरात राई सोसाइटी अफ अमेरिका, टेक्सास च्याप्टरद्वारा ‘परुहाङ नाइट–४’ आयोजना हुने

किरात राई सोसाइटी अफ अमेरिका, टेक्सास च्याप्टरद्वारा ‘परुहाङ नाइट–४’ आयोजना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।