हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे उठेका टीकाटिप्पणीप्रति संस्थाको ध्यानाकर्षण

Kishan Regmi by Kishan Regmi
January 8, 2026
in अमेरिका विशेष, गृहपृष्ठ, प्रवास
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे उठेका टीकाटिप्पणीप्रति संस्थाको ध्यानाकर्षण

ड्यालस — युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणीहरू सार्वजनिक भइरहेका सन्दर्भमा सम्बन्धित संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले जारी गरेको विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्री नेपालभित्र मात्र सीमित नभई विदेशमा बसोबास गर्ने नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा मन्त्री भएको उल्लेख गरिएको छ। नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्थाको हैसियतले नेपालको बदलिँदो राजनीतिक–सामाजिक परिस्थिति तथा पछिल्लो Gen-Z आन्दोलन पश्चात् उत्पन्न अवस्थाको सन्दर्भमा, नेपाल सरकारमा Gen-Z को प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका माननीय बब्लु गुप्ता ज्यूलाई अमेरिका आमन्त्रण गरिएको स्पष्ट पारिएको छ।

विज्ञप्तिअनुसार मन्त्री गुप्तालाई “Role of NRNA Youth in the Development of Nepal Post Gen-Z Revolution” शीर्षकमा विचार व्यक्त गर्न तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्न आमन्त्रण गरिएको हो। सो कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने व्यवस्था गरिएको र यसबाट नेपाल सरकार वा राज्यलाई कुनै आर्थिक भार नपर्ने संस्थाले जनाएको छ।

संस्थाले मन्त्री गुप्ताको अमेरिका भ्रमण तथा कार्यक्रममा सहभागितालाई विदेशमा रहेका नेपाली युवालाई नेपालको विकास प्रक्रियासँग जोड्ने उद्देश्यसहितको बौद्धिक छलफलको पहलका रूपमा व्याख्या गरेको छ। साथै, भ्रमणलाई लिएर फैलाइएका भ्रामक तथा अनर्गल टिकाटिप्पणीहरूको पछि नलाग्न आम नेपाली समुदायलाई हार्दिक अनुरोध गरिएको छ।

Share806SendTweet504

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
नयाँ वर्ष २०२६ को अवसरमा युलेसमा रक्तदान कार्यक्रम आयोजना

नयाँ वर्ष २०२६ को अवसरमा युलेसमा रक्तदान कार्यक्रम आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।