हाम्रो बारेमा
Sunday, August 23, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

Kishan Regmi by Kishan Regmi
August 23, 2026
in अमेरिका विशेष, मनोरञ्जन
फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य रूपमा सम्पन्न भएको छ।

अगस्ट २२ तारिख फोर्टवर्थस्थित Indian Kitchen Restaurant and Bar मा आयोजित कार्यक्रममा टेक्सासमा बसोबास गर्दै आएका बारा जिल्लाका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी महिलाहरूले तीजका गीतमा नाचगान गर्दै उत्साहपूर्वक पर्व मनाएका थिए। दर खाने कार्यक्रमसँगै तीज गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

कार्यक्रममा सहभागी दिदीबहिनीहरूले प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायलाई एउटै थलोमा जोड्नुका साथै जन्मभूमि र आफ्नो संस्कृतिप्रतिको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए।

बारा समाज टेक्सासका अध्यक्ष अमरनाथ शाहले समाजको मूल भावना “Unity in Diversity, Culture, Heritage, Progress” अनुरूप कार्यक्रमले आपसी भाइचारा, सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

कार्यक्रम संयोजक भोला मैनालीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, सहयोगी तथा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम भव्य, सभ्य र उल्लासपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले तीज नेपाली महिलाहरूको सांस्कृतिक पर्व मात्र नभई आपसी भेटघाट, आत्मीयता र सांस्कृतिक पहिचानलाई जोड्ने महत्वपूर्ण अवसरसमेत भएको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता बारा समाज टेक्सासका अध्यक्ष अमरनाथ शाहले गर्नुभएको थियो। समाजका महासचिव रामप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक भोला मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले हरितालिका तीजले नेपाली समाजमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकता कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

Share608SendTweet380

सम्बन्धित खवर

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।