हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल

Kishan Regmi by Kishan Regmi
September 26, 2023
in अमेरिका विशेष, समाचार
NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल

युलेश, टेक्सास
नेपाली समाज टेक्सासले सँस्थाको २५ औं स्थापना दिवस उत्सवका रुपमा मनाउने भएको छ । सँस्था स्थापना भएको रजत बर्षको अवसरमा नेपाली समुदायको व्यापक सहभागीतामा साँस्कृतिक परेड तथा बिशेष समारोहको आयोजना गर्न लागिएको नेपाली समाज टेक्सासले जनाएको छ ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पशुपति नाथ मन्दिर) को सभाकक्षमा आयोजना गरिएको पत्रकार सहितको सामुदायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले आगामी सेप्टेम्बर महिनाको ३० तारेख शनिबारका दिन युलेश स्थित रोयल पार्क वे मा “साँस्कृतिक परेड कार्यक्रम” आयोजना हुन लागेको जानकारी दिनु भयो ।
अध्यक्ष वाग्लेका अनुसार सेप्टेमबर महिनाको ३० तारेखमा आयोजना हुने साँस्कृतिक परेड कार्यक्रममा टेक्सासमा रहेका करिब ६ दर्जन बढी नेपाली समुदायमा सँस्थाहरुले नेपाली तथा बिभिन्न जातीय तथा क्षेत्रीय पहिचान झल्किने पोशाकमा सजियर झाँकी सहित सहभागि हुने छन । उक्त अवसरमा टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका करिब ६ दर्जन नेपाली समुदायका सँस्थाहरु तथा नेपाली भाषामा सन्चालित मिडियाहरुलाई पनि कदर पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

२५ औं स्थापना दिवसको अवसरमा नेपाली समाज टेक्सासले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरि सकेको छ भने सेप्टेम्बर ३० मा बृहत गजल महफिल कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ ।
नेपाली साँस्कृतिक परेड कार्यक्रमको लागि नेपाली समाज टेक्सासले युलेश सिटीबाट अनुमति समेत प्राप्त गरिसकेको नेपाली समाज टेक्सासले जनाएको छ । परेड कार्यक्रमको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रमलाई व्यवस्थित गर्न बिभिन्न समिति तथा उप समिति निर्माण गरिएको सामुदायिक अन्तरक्रिया कार्यक्रममा जानकारी दिईएको थियो ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा महासचिब सन्देश उप्रेतीको सन्चालनमा सम्पन्न उक्त सामुदायिक अन्तरक्रिया कार्यक्रममा सहभागि नेपाली समुदायका अगुवा तथा सन्चारकर्मीहरुले नेपाली साँस्कृतिक परेड कार्यक्रमलाई सफल बनाउन बिभिन्न सुझाव तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल अमेरिका पत्रकार सँघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले नेपाली समाज टेक्सासको रजत बर्ष कार्यक्रम नेपाली समुदायको प्रतिष्ठाको विषय भएकाले नेपाली समुदायको व्यापक सहभागितामा सफल बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।
यसै गरि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (पशुपति नाथ मन्दिर) का वोर्ड अफ ट्रस्टीका चेयर रमेश पोखरेल तथा पूजा समितिका अध्यक्ष सीता सापकोटाले नेपाली समाज टेक्सास नेपाली समुदायको पहिचान तथा २५ औं स्थापना दिवस प्रतिष्ठाको विषय भएकाले सबैको सहयोग र सहभागितामा सफल बनाउनु पर्ने बिचार व्यक्त गर्नु भएको थियो ।

उक्त सामुदायिक अन्तरक्रिया कार्यक्रम नेपाल अमेरिका पत्रकार सँघ(नेजा) को सँयोजनमा नेपाली समाज टेक्सासले आयोजना गरेको थियो ।

Share625SendTweet391

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनआरएनए अभियानलाई सशक्त र मजबुत बनाउछु – सचिव पदका उम्मेदवार पन्थ

एनआरएनए अभियानलाई सशक्त र मजबुत बनाउछु - सचिव पदका उम्मेदवार पन्थ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।