हाम्रो बारेमा
Thursday, April 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home खेलकुद

टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

reportersclubamerica by reportersclubamerica
October 1, 2023
in खेलकुद
टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

टेक्सास, अमेरिका
मगर सँघ अमेरिका टेक्सास समितिद्वारा आईतबार टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाज टेक्सास प्रथम भएको छ ।
यसैगरि उक्त प्रतियोगितामा गोर्खा अस्टिन टिम दोश्रो भएको थियो भने महिलाको दुई वटा टिम पहिलो र दोश्रो भएका थिए ।
प्रतियोगितामा प्रथम हुने पुरुष टिमलाई रु. २ हजार डलर र दोश्रो हुने टिमलाई रु. १ हजार डलर तथा ट्रफि, प्रमाण पत्र प्रदान गरिएको थियो । भने महिला भलिवल टिमलाई पनि पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिएको मगर सँघ अमेरिका टेक्सास समितिका अध्यक्ष भुवन आलेमगरले जानकारी दिनु भयो ।
यस बर्षको चैते दशैं तथा मगर सँघ अमेरिकाको १९ औं अवसर पारि भलिवल प्रतियोगिता आयोजना गरिएको मगर सँघ अमेरिकाले जनाएको छ ।
टेक्सासका बिभिन्न शहरबाट ११ वटा पुरुष भलिवल खेलाडी टिम र २ वटा महिला भलिवल खेलाडी टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको लागि नेपाली समाज टेक्सास लगायत बिभिन्न ब्यक्ति तथा सँस्थाहरुले सहयोग गरेका थिए । कार्यक्रममा युलेश सिटि काउन्सिल सदस्य टिका पौडेल, नेपाली समाजका पदाधिकारी सदस्यहरु, सुदूरपश्चिम नेपाली समाज टेक्सासका महासचिब गोबिन्द शाही लगायतको उपस्थिती रहेको सँघले जनाएको छ ।

Share608SendTweet380

सम्बन्धित खवर

ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता, विजेतालाई २,६०० डलर पुरस्कार

ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता, विजेतालाई २,६०० डलर पुरस्कार

by Kishan Regmi
December 25, 2025
0
1.5k

राम प्रसाद अधिकारी- ह्युस्टन, टेक्ससमा सक्रिय नेपाली युवाहरूको खेलकुद संस्था चन्द्र–सूर्य फुटबल क्लब ले नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्ष कप...

पूर्वप्रेमीले आगो लगाएकी ओलम्पिक धावक रेकेबाको मृत्यु

पूर्वप्रेमीले आगो लगाएकी ओलम्पिक धावक रेकेबाको मृत्यु

by Reporterclub America
September 5, 2024
0
1.5k

पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएर गम्भिर घाईते बनेकी युगान्डाकी ओलम्पिक धावक रेबेका चेप्टेगीको मृत्यु भएको छ । गत आईतबार पूर्वप्रेमी...

नेपालले टस जित्यो : दक्षिण अफ्रिका विरुद्ध सन्दिप लामिछाने सहित मैदानमा उत्रदै नेपाली टोली

नेपालले टस जित्यो : दक्षिण अफ्रिका विरुद्ध सन्दिप लामिछाने सहित मैदानमा उत्रदै नेपाली टोली

by Reporterclub America
June 14, 2024
0
1.5k

आईसीसी टी–२० विश्वकप अन्तरगत आज शनिवार नेपाल र दक्षिण अफ्रिका विच प्रतिस्पर्धा हुँदैछ । भर्खरै टस जितेको नेपाली टोली शनिवार...

Next Post
नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।