हाम्रो बारेमा
Tuesday, September 30, 2025
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासको ड्यालसमा ९औं नेपाली न्यू इयर कप आयोजना हुँदै

Kishan Regmi by Kishan Regmi
May 25, 2024
in अमेरिका विशेष, खेलकुद
टेक्सासको ड्यालसमा ९औं नेपाली न्यू इयर कप आयोजना हुँदै

टेक्सासको ड्यालसमा ९औं नेपाली न्यू इयर कप आयोजना हुने भएको छ । डिएफडब्ल्यु हिमालयज फुटबल क्लब, टेक्सासको आयोजनामा आउँदो जुन ८ र ९ तारिक का दिन ड्यालसमा न्यु इयर कपको नवौं संस्करण आयोजना हुने भएको हो ।

गत बर्ष मे २० र २१ तरिकका दिन टेक्सासको ओक ग्रोव पार्क सकर कम्प्लेक्समा आठौं कप सफलतापूर्वक सम्पन्न गरेको आयोजक संस्था डिएफडब्ल्यु हिमालयज फुटबल क्लबले यस प्रतियोगिता अमेरिकामा रहेका आप्रवासी नेपालीहरुबीच आपसी भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ हरेक बर्ष आयोजना गर्दै आएको प्रतियोगिता हो ।

प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीहरुका लागि अनलाईन टिम दर्ता खुल्ला गरिएको छ । टिमदर्ता गर्ने अन्तिम मिति यही मे ३१ तारीखसम्म रहेको छ । टिम दर्ता शुल्क ७ सय ५० डलर राखिएको छ ।
मेटा होरिजनसंगको सहकार्यमा आयोजना हुँदै गरेको प्रतियोगिताका विजेताले ५ हजार डलर र उप विजेताले २ हजार डलर सहित सम्मान पत्र प्राप्त गर्ने छन् ।

Share624SendTweet390

सम्बन्धित खवर

ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

by Kishan Regmi
September 7, 2025
0
1.6k

राम प्रसाद अधिकारी, टेक्सस – ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्सस राज्यको तेस्रो सम्मेलन शनिबार रमाइलो इभेन्ट सेन्टरमा सम्पन्न भएको छ।...

डालसमा मोमो फेस्टिवल २०२५ हुने

डालसमा मोमो फेस्टिवल २०२५ हुने

by Kishan Regmi
August 31, 2025
0
1.6k

अमेरिकाको टेक्सास राज्यस्थित इरभिङ सहरमा यस वर्ष पनि नेपाली समुदायले भव्य रूपमा मोमो फेस्टिवल २०२५ आयोजना गर्ने भएको छ। दशैं-तिहारको...

एनआरएनए एनसीसी अमेरिका प्रवक्तामा द्रोण गौतम नियुक्त

एनआरएनए एनसीसी अमेरिका प्रवक्तामा द्रोण गौतम नियुक्त

by Kishan Regmi
August 24, 2025
0
1.6k

न्यूयोर्क, अगस्ट २०२५। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका कार्यसमिति (२०२५–२०२७ कार्यकाल) ले द्रोण गौतमलाई प्रवक्ता (Spokesperson) पदमा नियुक्त गरेको...

Next Post
टेक्सासमा ३ दिने रक्तदान कार्यक्रम सहित ‘विश्व रक्तदाता दिवस’ मनाईदैं

टेक्सासमा ३ दिने रक्तदान कार्यक्रम सहित 'विश्व रक्तदाता दिवस' मनाईदैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
  • डालसमा मोमो फेस्टिवल २०२५ हुने
  • रेखा जोशी र रबि ओडसँगै गौरा पर्व २०८२ – टेक्सस
  • एनआरएनए एनसीसी अमेरिका प्रवक्तामा द्रोण गौतम नियुक्त
  • अर्भिंगमा ‘MoMo Festival 2025’ दशैंतिहार मेला आयोजना हुने

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।