हाम्रो बारेमा
Tuesday, November 24, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार

टेक्सासमा ३ दिने रक्तदान कार्यक्रम सहित ‘विश्व रक्तदाता दिवस’ मनाईदैं

Reporterclub America by Reporterclub America
May 26, 2024
in अमेरिका विशेष, समाचार
टेक्सासमा ३ दिने रक्तदान कार्यक्रम सहित ‘विश्व रक्तदाता दिवस’ मनाईदैं

अमेरिकाको टेक्सासमा विश्व रक्तदाता दिवस मनाईने भएको छ । आगामी जुन १३ तारिकबाट टेक्सासको वुडवे स्थित कार्टर ब्लड कियरमा रक्त संकलन सहितको ३ दिने विश्व रक्तदाता दिवस बनाईने भएको हो ।

मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर मनाईंदै आएको विश्व रक्तदाता दिवस टेक्सासमा यो पटक एक दिन पहिलेबाट अर्थात जुन १३ तारिकबाट नै सुरु हुनेछ । जुन १३ तारिक विहिबारबाट सुरु हुने कार्यक्रम जुन १४ तारिक शुक्रबार र १५ तारिक शनिवारका दिन दिउँसो २ बजेसम्म संचालन हुनेछ ।

यस विषयमा आयोजक कमिटीले सार्वजनिक गरेको सुचनामा उल्लेख भए अनुसार जुन १३ तारिकका दिन विहान ९ बजेबाट साँझ ५ बजेसम्म रक्तदान सम्बन्धी कार्यक्रम हुनेछ भने १४ तारिक शुक्रबार पनि विहान ९ बजेबाट साँझ ५ बजेसम्म र कार्यक्रको अन्तिम दिन अर्थात जुन १५ तारिक शनिबार विहान ९ बजेबाट सुरु हुने कार्यक्रम दिउँसो २ बजे समापन हुनेछ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि विश्वभर मनाउन सुरु गरिएको रक्तदाता दिवसको अवसरमा आयोजित यस कार्यक्रममा संकलित रगत टेक्सासबासी विरामीको आवश्यकतामा प्रयोग गरिने छ । कार्यक्रममा सहभागि हुन ईच्छुक तथा थप जानकारी आवश्यकहरुका लागि आयोजक संस्थाले क्यूआर कोर्ड सहित सम्पर्क नम्बर पनि सार्वज्निक गरेको छ ।

Next Post
भारतको मनोरञ्जन पार्कमा भिषण आगलागी: २७ जनाको मृत्यु-शव पहिचानमा कठिनाई

भारतको मनोरञ्जन पार्कमा भिषण आगलागी: २७ जनाको मृत्यु-शव पहिचानमा कठिनाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • Online casino — Spinobon – Stortingen, uitbetalingen en accountcontrole in één overzicht: Tot slot: een informatief overzicht van de basisprincipes
  • Spinobon: Betalinger, innskudd og uttak i vårt casino: Kontoverifisering: en samlet oversikt over relevante spørsmål
  • Prihlásenie cez internetový prehliadač — Amazon: kasínové akcie a pomoc pre hráčov
  • Spinobon: Betalinger, innskudd og uttak i vårt casino: Oppsummering: en samlet oversikt over grunnprinsippene
  • Online casino — Payment methods and account transactions at 2026

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस् समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

"रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।"

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

"हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।"

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।