हाम्रो बारेमा
Monday, July 27, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

चापागाईंको नेतृत्वमा एनआरएनए अमेरिकाको मिडिया पब्लिकेसन कमिटी चयन

Reporterclub America by Reporterclub America
July 11, 2024
in कला\साहित्य, सबै समाचार
चापागाईंको नेतृत्वमा एनआरएनए अमेरिकाको मिडिया पब्लिकेसन कमिटी चयन

सुष्मा देवकोटा

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको मिडिया पब्लिकेशन कमिटीको नयाँ कार्यसमित चयन भएको छ । पत्रकार तथा लेखक शतिश चापागाईंको नेतृत्वमा एनआरएनए अमेरिकाको २३ सदस्सिय मिडिया पब्लिकेसन कमिटी चयन भएको हो ।

चापागाईं नेतृत्वको मिडिया पब्लिकेसन कमिटी को-चियरमा बद्रि गौतम, गोपाल गर्तौला, कल्पना घिमिरे, किशन रेग्मी, लेखनाथ गौतम, शंकर थापा र सुपेन्द्र बस्नेत तथा सदस्यहरुमा सदस्य विष्णु शर्मा, डा. डोल्मा लामा, सविता विश्वकर्मा, सुनिता कोईराला, अमित अभ्य अधिकारी, विक्रम बरघरे, दिपेन्द्र खड्का, ईश्वरी न्यौपाने, माधव गुरुङ्, नारायण भण्डारी, पर्शुराम भण्डारी र सागर घिमिरे चयन भएका छन् ।

एनआरएनए एनसीसी अमेरिका र यहाँका नेपाली समुदायविच सेतुको भूमिकामा रहेर सुचना संप्रेषण संवद्ध जानकारी सहितका विभिन्न जिम्मेवारी प्रदानका गरिएको मिडिया पब्लिकेशन कमिटीले सोमबार परिचयात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ । एनआरएनए अध्यक्ष अर्जुन वन्जाडेको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सम्पन्न परिचय कार्यक्रमलाई भाषिक रुपमा अनौपचारितकता भित्रको औपचारिकता भनिएता पनि कार्यक्रममा अध्यक्ष बन्जाडे लगायत उपस्थित वक्ताहरुले प्रवासी नेपाली समुदायमा र मिडियाको आवश्यकता र महत्वमाथी महत्वपूर्ण धारणा सहित एनआरएनए अमेरिका र यहाँका नेपाली समुदायका गतिविधिमा मिडियाको भूमिका, सुचना संप्रेषणका सवालमा देखिएका कमजोरी र आवश्यक सुधार, अमेरिकाबाट संचालित नेपाली संचारगृह र क्रियाशिल संचारकर्मीका कठिनाई लगायतका अवस्थामाथी अन्तरक्रियात्मक शैलीमा प्रकाश पारेका थिए ।

मिडिया पब्लिकेसन कमिटी चियर पत्रकार चापागाईले संचालन गरेको कार्यक्रममा एनसीसी अमेरिका उपाध्यक्ष विकाश उप्रेती, सचिव रामहरी अधिकारी र कोषध्यक्ष सरोज सिग्देलको विषयगत धारणा सहितको संस्थागत सहभागिता थियो भने नव नियुक्त मिडिया कमिटीका पदाधिकारी, सदस्य तथा एनआरएनए गतिविधिका लामो समयदेखी कलम चलाउँदै आएका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

मिडिया संवद्ध विभिन्न विषयमाथी छलफल सहितको यस परिचयात्मक कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष बन्जाडे, उपाध्यक्ष उप्रेती, सचिव अधिकारी र कोषाध्यक्ष सिग्देलले परिचय सहित नव गठित कमिटीको आवश्यकता, महत्व र योजना बारे आ आफ्ना धारणा राखेका थिए भने मिडिया कमिटी अध्यक्ष चापागाई, उपाध्यक्ष, बस्नेत, गौतम, रेग्मी लगायतले अमेरिकामा नेपाली संचारकर्मका चुनौती, संचारकर्मीको अवस्था र संस्थागत जिम्मेवारीका सवालमा जिज्ञासा र सुझाव सहितको विचार व्यक्त गरेका थिए ।

Share610SendTweet382

सम्बन्धित खवर

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

by Kishan Regmi
April 4, 2026
0
1.5k

काठमाडौं — नेपाली गायिका सारिका घिमिरेको नयाँ गीत “गुण भुलेउ २ साईला दाई” सार्वजनिक भएको छ। अघिल्लो चर्चित गीत “गुण...

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान

by Kishan Regmi
January 30, 2026
0
1.5k

@अर्जुन प्रधान/अमेरिका अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर, पेन्सल्भेनियामा...

Next Post
चापागाईंको नेतृत्वमा एनआरएनए अमेरिकाको मिडिया पब्लिकेसन कमिटी चयन

चापागाईंको नेतृत्वमा एनआरएनए अमेरिकाको मिडिया पब्लिकेसन कमिटी चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।