हाम्रो बारेमा
Sunday, September 13, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ग्लोवल नेपाली पाठशालाको दीक्षान्त समारोहले नेपाल कै झझल्को देखायो

Kishan Regmi by Kishan Regmi
May 6, 2024
in अमेरिका विशेष, सबै समाचार
ग्लोवल नेपाली पाठशालाको दीक्षान्त समारोहले नेपाल कै झझल्को देखायो

नेपाली समाज टेक्सासको ग्लोबल नेपाली पाठशालाले एक विशेष कार्यक्रम सहित स्प्रिङ सेसन २०२४ को दीक्षान्त समारोह सम्पन्न गरेको छ । पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारमा जनवरी २७, २०२४ देखि संचालन भएको यस सेसनमा फेस टु फेस र अनलाईन गरेर ३४७ जना विद्यार्थीहरु दीक्षित भएका छन ।

दिक्षित हुने विद्यार्थीहरुले कार्यक्रममा नेपाली पहिचान सहितका बिशेस सांस्कृतिक कार्यक्रमहरु लगायत आफ्नो प्रतिभा देखाएका थिए । नेपालीमूलका प्रवासी पुस्तालाई नेपालसंग जोड्ने अभियानको रुपमा संचालित यस पाठशालाले यस पटक नेपाली भाषाको तह एकमा ६७, तह दूईमा ३८, तह तीन र चारमा २१, युथ लिडरसिपमा ५१, कोडिङ तह एक र दुईमा १६, नेपाली नृत्यमा ५५, गणित ट्युटोरिङमा ३५ र योगा(मेडिटेसनमा १५ जना विद्यार्थीहरु दीक्षित गरेको छ ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा आयोजित उक्त कार्यक्रमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रमाणपत्र र प्रशंसा पत्र बितरण गरिएको थियो । विद्यार्थी तथा अविभावकको उल्लेख्य रुपमा सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, पाठशालाका प्रिन्सिपल डा। भोजबहादुर बलायर, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले एवम् महासचिव विजय भूषालले विद्यार्थीहरुलाई बधाई दिनका साथै अविभावकहरुलाई सहयोगको लागी धन्यवाद ज्ञापन गरेका थिए ।


यसका साथै कार्यक्रममा आउदो जुलाई २० तारिख देखि संचालन गरिने बिशेष समर क्याम्प र अगस्तको दोस्रो साता देखि संचालन गरिने फल सेसनको बारेमा समेत सबैलाइ जानकारी गराईएको थियो । कार्यक्रमको अन्त्यमा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले आगामी दिनमा पाठशालालाई अझै स्तरीय बनाउदै लैजाने प्रतिबद्धता सहित सम्पूर्ण शिक्षक, प्रिन्सिपल, सहायक प्रिन्सिपल लगायत पाठशाला परिवारलाई धन्यवाद दिनु भएको थियो ।

https://fb.watch/rUVlWITK3P

Share640SendTweet400

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेजाले मनायो न्युयोर्कमा विश्व प्रेस स्वतन्त्रता दिवस

नेजाले मनायो न्युयोर्कमा विश्व प्रेस स्वतन्त्रता दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।