हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासको युलेशमा आयोजना हुने श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञको तयारी शुरु

Reporterclub America by Reporterclub America
February 1, 2024
in अमेरिका विशेष, सबै समाचार
टेक्सासको युलेशमा आयोजना हुने श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञको तयारी शुरु

युलेश, टेक्सास
नेपाली समुदायको बाक्लो वसोवास रहेको ड्यालसको युलेश स्थित पशुपति नाथ तथा बुद्ध मन्दिरमा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) आयोजना गरिने भएको छ । नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको आयोजनामा आगामी चैत्र शुक्लपक्ष प्रतिपदा अप्रिल ९ देखि १७ सम्म अर्थात (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म हुने महायज्ञको लागि तयारी तिब्र पारिएको आयोजकले जनाएका छन ।
युलेसमा निर्माण हुन लागेको श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको लागि अर्थ सँकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका पूजा समिति अध्यक्ष सिता सापकोटाले जानकारी दिनु भयो ।
अध्यक्ष सापकोटाका अनुसार श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार नेपाली समुदायको गौरवको परियोजना हो । नेपाली समुदायको बृहत सहभागितामा परियोजना सम्पन्न गर्ने लक्ष्य लिईएको छ । अमेरिकामा नेपाली समुदायद्घारा पहिलो पटक आयोजना हुन बृहत श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) मा नेपालका चर्चिच कथा बाचक पण्डित दिनबन्धु पोखरेलले कथा बाचन गर्ने कार्यक्रम तय भएको छ ।
श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञको प्रमुख उद्देश्य श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको प्रस्तावित वृहद् परियोजना सम्पन्न गर्ने नै हो । त्यसका अतिरिक्त प्रवासमा नेपाली साँस्कृतिक तथा अध्यात्मिक क्षेत्रको प्रबद्र्धन गर्ने र पुस्तान्तरण गर्ने पनि हो, अध्यक्ष सापकोटाले बताउनु भयो ।
महायज्ञ शुरु हुने अघिल्लो दिन नेपाली समुदायको बृहत सहभागितामा महायज्ञ शुरु हुने अघिल्लो दिन अप्रिल ८ तारेखका दिन युलेशमा कलस यात्रा आयोजना हुने छ । अप्रिल ९ देखि १७ तारेख सम्म हरेक दिन बिहान सामुहिक पितृ तर्पण कार्यक्रम आयोजना हुने र त्यसपछि महायज्ञका नियमित कार्यक्रम सन्चालन हुने छन ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रसँग महायज्ञका लागि १००८ कलस रहेको र खरिद गर्न ईच्छुक व्यक्तिहरुले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको आधिकारिक वेवसाईट धधध।यगचलअकअ।यचन मा गएर अनलाईन बुकिङ गर्न सकिने बताईएको छ । केन्द्रको वेवसाईटमा गएर सँस्था तथा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) को वारेमा थप जानकारी लिन सकिने नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले जनाएको    छ ।
अप्रिल ९ देखि १७ तारेख सम्म हरेक दिन बिहान पितृ उद्दारको लागि सामुहिक तर्पण कार्यक्रम सम्पन्न भएपछि मात्र श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञका कार्यक्रमहरु अगाडी बढ्ने नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले जनाएको छ । महायज्ञका क्रममा श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार बृहत परियोजना सम्पन्न गर्नका लागि ईच्छुक नेपाली समुदायले ३ हजार देखि १५ हजार डलर सहयोग गर्न सक्ने आयोजकले जनाएका छन ।

Share618SendTweet386

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेपालको पर्यटन प्रबर्द्धन गर्न अमेरिकाको टेक्सासमा भिजिट नेपाल कार्यक्रम

नेपालको पर्यटन प्रबर्द्धन गर्न अमेरिकाको टेक्सासमा भिजिट नेपाल कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।