हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

होलीमय बन्यो फोर्टवर्थको “फोर्क रेन्च पार्क”

Kishan Regmi by Kishan Regmi
March 26, 2024
in अमेरिका विशेष, सबै समाचार, समाचार
होलीमय बन्यो फोर्टवर्थको “फोर्क रेन्च पार्क”

नवराज भट्टफोर्टवर्थ, टेक्सासकरिब दुई साता अघि टेक्सासको फोर्टवर्थ क्षेत्रमा सामुहिक रुपमा रमाईलो होली कार्यक्रम आयोजना हुने सम्बन्धि व्यानर पोष्ट भयो । घर छेउमै होली कार्यक्रम आयोजना हुने खबरले फोर्टवर्थ क्षेत्रमा रहेका नेपालीहरुका बीचमा चर्चा नपाउने कुरै भएन । मार्च २४ आईतबार सबेरै फोर्टवर्थको वेष्ट फोर्क रेन्च पार्क जम्मा हुने क्रम शुरु भयो । एकै छिनमा पार्क परिसर नेपालीहरुको उपस्थितीले भरियो र पार्क होलीले रङ्गियो । होलीमय बन्यो ।“के हुन्छ खै भोली, खेलौं आजै होलीह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली”दुर्गेश थापा र लक्ष्मी मल्लको स्वरमा रहेको होली सम्बन्धि गीत डिजेमा बज्न शुरु भएपछि पार्कमा जम्मा भएका युवा युवतीहरु छमछमी नाच्न थाले । पार्कमा जम्मा भएका नेपालीहरु एक आपसमा रङ्ग लगाएर, रङ्ग छरेर पार्कलाई नै रङ्गिन बनाए ।

फोर्टवर्थ नेपाली समाज, नेपाली पाठशाला र नेप्लिज दिभाज फाउन्डेशनद्वारा आयोजना गरिएको होली कार्यक्रममा फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोबास हुन थालेको छ । भौगोलिक बनावट अनुसार अन्य स्थानमा आयोजना हुने होली कार्यक्रममा सहभागि हुन कठिनाई भएको गुनासो आउन थालिएकोले पहिलो पटक प्रयास गरिएको फोर्टवर्थ क्षेत्रका सामाजिक अभियन्ता मधुर खरेलले बताए ।नेपाली समुदायले मनाउने चाडपर्बहरु छुट्टा छुट्टै मनाउदा समुदायलाई समय व्यवस्थापन गर्न कठिनाई हुने भएकाले पनि भौगोलिक बनावट अनुसार सँयुक्त रुपमा मनाउन प्रयास गरिएको हो ।

आगामी दिनमा नेपाली समुदायका चाडपर्बहरुलाई अझ व्यवस्थित गरि बृहत रुपमा आयोजना गरिने छ, खरेलले भने ।नेपाल अमेरिका पत्रकार संघ(नेजा)का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता र भगवती कोईरालाको सन्चालनमा सम्पन्न रमाईलो होली कार्यक्रममा नेपलिज दिभाज फाउन्डेशनका लक्ष्मी राना, नेपाली पाठशालाका अध्यक्ष निर्मल पाण्डेले होली पर्बको शुभकामना दिनु भएको थियो ।बिगतका बर्षमा अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायका जातीय तथा क्षेत्रीय स्तरमा सँस्थाहरुले होली लगायत नेपाली चाडपर्बहरु छुट्टा छुट्टै रुपमा मनाउदै आएका थिए । भौगोलिक बनावट अनुसार पछिल्लो समय सँयुक्त रुपमा चाड पर्बहरु मनाउन थालिएको छ । नेपाली समाज टेक्सास सहित एक दर्जन बढी नेपाली समुदायका सँस्थाहरुको सँयुक्त आयोजनामा शनिबार टेक्सासको युलेशमा मेघा होली कार्यक्रम आयोजना गरिएको थियो ।

Share672SendTweet420

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्सासको ड्यालसमा मधेशी समुदायले धुमधामसँग मनाए “होली”

टेक्सासको ड्यालसमा मधेशी समुदायले धुमधामसँग मनाए “होली”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।