हाम्रो बारेमा
Saturday, September 12, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

९ बुँदे प्रतिवद्धता सहित ग्रेटर अस्टिन नेपाली सोसाईटीको महासचिवमा प्रदिप चौलागाईंको उमेद्वारी

Kishan Regmi by Kishan Regmi
April 17, 2024
in अमेरिका विशेष, सबै समाचार, समाचार
९ बुँदे प्रतिवद्धता सहित ग्रेटर अस्टिन नेपाली सोसाईटीको महासचिवमा प्रदिप चौलागाईंको उमेद्वारी

९ बुँदे प्रतिवद्धता सहित ग्रेटर अस्टिन नेपाली सोसाईटीको महासचिवमा प्रदिप चौलागाईंको उमेद्वारी

ग्रेटर अस्टिन नेपाली सोसाईटीको महासचिव पदमा प्रदिप चौलागाईंले उमेद्वारी दिएका छन् । आगामी अप्रिल २१ तारिकका दिन टेक्ससको अस्टिनमा हुने निर्वाचनका लागि चौलागाईंले आफ्ना चुनाव लक्षित प्रतिवद्धता सहित उमेद्वारी सार्वजनिक गरेका हुन् ।

९ बुँदे चुनावी प्रतिवद्धता सहित यस पटकको निर्वाचनमा महासचिव पदका लागि दावेदारीमा रहेका चौलागाईंले सामाजिक संजाल मार्फत समेत सो प्रतिवद्धता सार्वजनिक गरेका छन् । सार्वजनिक प्रतिवद्धतामा नेपाली समुदायको बृहतर एकताको लक्ष्य सहित नेपाली मन्दिरको सुव्यवस्था, आर्थिक पारदर्शिता, कला, संस्कृति, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा थप जिम्मेवारी लगायतका पक्षलाई समेटिएको छ ।

चौलागाईंको उमेद्वारी पत्रमा उल्लेख भए अनुसार संस्थाको यस पटकको निर्वाचनमा निर्विरोध पदाधिकारी चयनको लक्ष्य रहेको भएपनि केही व्यक्तीका अडानहरुका कारण प्रतिस्पर्धात्मक रुपमा यस पटकको ग्रेटर अस्टिन नेपाली सोसाईटीको निर्वाचन हुँदैछ ।

सामाजिक कार्यका लागि पदिय लोभ भन्दा सेवा भाव जरुरी रहने बताउँदै आएका चौलागाईंले यस पटकको निर्वाचनमा आफ्नो उमेद्वारी संस्थागत पारदर्शिताका लागि समेत भएको आसय व्यक्त गरेका छन् । आफ्नो प्यानल सहित निर्वाचनको मैदानमा उत्रदै गरेका चौलागाईंले भनेका छन् । ‘निर्वाचनबाट भएपनि पदमा पुगेर केहि त संस्था र समाजको हितमा गरेर देखाउनु पर्छ भन्ने कुरालाई आत्मसाथ गरि हामीले उमेदवारी दिएका छौं ।’

आसन्न निर्वाचन लक्षित छलफल र प्रचार प्रसारलाई अघि वढाएका चौलागाईं र उनको प्यानले समाज सेवाको यस यात्रालाई पूर्णता प्रदान गर्न सबैको सल्लाह, सुझाव र साथको आवश्यक रहने उल्लेख गर्दै आफ्नो अमुल्य मत सहितको सहयोगका लागि नेपाली समुदायलाई अनुरोध पनि गरेको छ ।

यस्ता छन् महासचिव चौलागाईं र उनको प्यानको प्रतिवद्धता

१) संस्थालाई विधान बमोजिम संचालन गर्ने । विधानमा केहि परिमार्जन गर्नु पर्ने भएमा साधारण सभामा लगि सभाले निर्दिष्ट गरे बमोजिम विधान रहने र विधान बमोजिम संस्था चल्ने परिपाटीको बिकास गरिने छ ।

२ ) Website निर्माणः निर्माणाधीन वेबसाइट ६ महिना भित्र पूर्ण गरिने छ ।

३ ) आर्थिक पारदर्शिता को लागि रकम donation वा Fee लिए पछि तत्काल रसिद प्रदान गर्ने ब्यबस्था मिलाइने छ । प्रत्येक ३/३ महिनामा हिसाब किताब सार्वजनिक गरिने छ र वेबसाइटमा पनि राखिने छ ।

४) संस्थाले संचालन गरिरहेका नेपाली चाडपर्ब मनाउने, खेलकुँद प्रतियोगिता आयोजना गर्ने, स्वास्थ्य शिविर संचालन गर्ने, रक्तदान लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिंदै थप कार्यक्रम संचालन गरिने छ ।

५) मन्दिरको वरिपरि धार्मिक गुरुहरु र प्राविधिकहरुको सल्लाह बमोजिम आबस्यक संरचना बनाउन छ महिना भित्र शुरु गरिने छ ।

६) Greater Austin Nepali Society community & Spritual Center (GANS – SC) लाई बढ्दो समुदायको आवस्यकता अनुरुपको सभा हल सहितको संरचना बनाउन छ महिना भित्र प्राविधकको सहयोगमा योजना तयार गरिने छ । त्यसपछि निर्माणको चरणमा प्रवेश गरिने छ ।

७ ) मन्दिर र सामुदायिक केन्द्रलाई बीचमा छेकेर एक तर्फ संचालन भएका कार्यक्रमले अर्को तर्फ असर नगर्ने बनाइने छ ।

८ ) पूरै प्रोपर्टिलाई प्राविधिकको सल्लाह बमोजिम तारबार वा अन्य तरिकाले सुरक्षित गर्ने ब्यबस्था मिलाईने छ ।

९ ) साधारण सभाले निर्दिष्ट गरे बमोजिम थप गतिविधि संचालन गरिने छ ||

Share782SendTweet489

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’

सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।