हाम्रो बारेमा
Saturday, September 12, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाले मेरिल्याण्डमा टुरिज्म स्पिच कम्पिटिसन राख्दै – अनलाईन फर्म खुल्ला

Kishan Regmi by Kishan Regmi
April 24, 2024
in अमेरिका विशेष, सबै समाचार, समाचार
एनआरएनए अमेरिकाले मेरिल्याण्डमा टुरिज्म स्पिच कम्पिटिसन राख्दै – अनलाईन फर्म खुल्ला

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपाली युवा लक्षित स्पिच कम्टिसनको आयोजना गर्ने भएको छ । एनआरएनए अमेरिकाले आगामी मे ५ तारिकका दिन मेरिल्याण्ड राज्यको 9685 honeygo Blvd perry hall मा पब्लिक स्पिकिङ्ग कम्पिटिसनको आयोजना गर्ने भएको हो ।

एनआरएनए अमेरिका ट्रेड एण्ड टुरिज्म कमिटीले आयोजना गर्न लागेको यस कार्यक्रम अमेरिकामा नै जन्मिएका, हुर्किएका र उच्च अध्ययनका लागि अमेरिका आएका युवा लक्षित देखिन्छ ।
युवाको भावनात्मक, मनोगत, सृजनात्मक लगायतका महत्वपूर्ण अवस्थालाई प्रतिस्पर्धात्मक रुप दिएर आयोजना गर्न लागिएको यस स्पिच कम्पिटिसनमा १८ बर्षका किशोर-किशोरी देखी देखी २८ बर्ष सम्मका युवा-युवतीले सहभागी हुन पाउनेछन् । सहभागी प्रतियोगिले अंग्रेजी भाषामा आफ्नो स्पिच प्रस्तुत गर्नु पर्नेछ ।

आत्मविश्वासमा बृद्धि, शंवेदनशिल विचारमा सुधार, नेतृत्व योग्यता हासिल जस्ता महत्वपूर्ण विषयगत लक्ष्य बनाएको आयोजक कमिटीले सहभागिताका लागि अनलाईन प्रवेश फर्म खुल्ला गरिसकेको छ । जसमा उल्लेख भए अनुसार सो रजिस्ट्रेशन फर्म अप्रिल ३० तारिक सम्म मात्र खुल्ला रहने छ ।

मे ५ तारिकका दिन दिउँसो १ बजेबाट ४ बजेसम्म संचालन हुने यस प्रतिस्पर्धात्मक कार्यक्रमका विजयी वक्क्तालाई काठमाडौंका लागि फ्रि राउण्ड टिकट, फ्रि वन्जी जम्प, फ्रि जिपलाईन, दोना लेक ९ दिनको फ्रि ट्रेक, काठमाडौं, पोखरा, तानसेनका पर्यटकिय स्थल भ्रमण लगायतका विभिन्न ८ वटा महत्वपूर्ण अवसर पुरस्कार स्वरुप प्रदान गरिने छ ।

सहभागिताका लागि तलको लिंकमा गएर फर्म भर्नुहोस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdtv93TA9ihzFMbVAncospONiAYTZ9ndvgszTVGZWvgPEGnPw/viewform?fbclid=IwZXh0bgNhZW0CMTAAAR28-zkz9yWAodXP0bCCeHQX557rjfXZucadtCqizAoLIj31LpZ5aJOIsdY_aem_AWLRGRzVbxCPNKSGyj5a2QIvAKb_ng6uXNlQJJUHAk_RaTEsGzhTd6KFQss9HLU4IyHcQCRGXUOMfLHP6ReVEVIS
Share611SendTweet382

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्सासको भिक्टोरियामा एक नेपालीको मृत्यु: NST को सहयोगमा शव नेपाल पठाईयो

टेक्सासको भिक्टोरियामा एक नेपालीको मृत्यु: NST को सहयोगमा शव नेपाल पठाईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।