हाम्रो बारेमा
Saturday, September 12, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

न्यूयोर्कमा ‘नेपाल डे परेड’को तयारी भव्य – विभिन्न जिम्मेबारी सहित ३५ सदसस्यि कमिटी गठन

Kishan Regmi by Kishan Regmi
April 27, 2024
in अमेरिका विशेष, सबै समाचार
न्यूयोर्कमा ‘नेपाल डे परेड’को तयारी भव्य – विभिन्न जिम्मेबारी सहित ३५ सदसस्यि कमिटी गठन

अमेरिकाको न्यूयोर्कमा हुने ‘नेपाल डे परेड’ २०२४ सफल बनाउन गठित विभिन्न कार्यसमितिले पूर्णता पाएको छ । आगामी मे १९ तारिकका दिन न्यूयोर्कको मन्हट्टनमा आयोजना हुने नेपाल डे परेड केन्द्रित अध्यक्ष, कन्भेनर, को कन्भेनर, प्रदेश संयोजक, आर्थिक समिति तर्फ गरी ३५ जनाको कार्यसमिती गठित भएको हो ।

सन् २०१६ बाट निरन्तर रुपमा आयोजना हुँदै आएको नेपाल डे परेडका लागि यस बर्ष गठित कार्यसमिती अध्यक्षमा हेमन ब. मल्ल रहेका छन् । जो गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती, न्युयोर्क च्याप्टरका अध्यक्ष समेत हुन् ।

त्यस्तै कार्यक्रम कन्भेनरमा शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा रहेका छन् भने ९ सदस्सिय को कन्भेनर कमिटीमा राजेश सापकोटा, तुलसी राम आचार्य, नबिन कुमार ओझा, सुवास साह, ओम बिश्वकर्मा, कुल (राजन) गौली, श्याम पौडेल, अजित शाह र कृष्ण गुरुङ्ग रहेका छन् ।

कार्यक्रमको संयोजन तर्फ ११ सदस्यित संयोजक कमिटीमा भिन्दा भिन्दै जिम्मेवारी प्रदान गरिएको छ । जसमा मिडिया संयोजकका लागी बिक्की पुलामी, प्रचार प्रसार संयोजकका लागी चमेली खाती परियार, सांस्कृतिक संयोजकका लागी बसन्ती राई, झाकी प्रदर्शन संयोजकका लागी शंकर पौडेल, स्वयंसेवक परिचालन संयोजकका लागी दावा शेर्पा, सह–संयोजकका लागी दान बहादुर मल्ल, र्याली ब्यवस्थापन संयोजकका लागी पुनम बसेल, कार्यक्रम ब्यवस्थापन संयोजकका लागी बासु लामीछाने, अतिथी सत्कार संयोजकका लागी नवराज केसी, सह–संयोजकका लागी ट्रक ब्यवस्थापन संयोजनका लागी लङ आईल्याण्ड नेपाली समाज र स्टेज ब्यवस्थापन संयोजकका लागी छिरिङ्ग शेर्पा रहेका छन् ।

त्यस्तै प्रदेश संयोजकहरुमा कोशी प्रदेशका लागी टिका ढकाल, मधेश प्रदेशका लागी दिनेश यादव, बाग्मती प्रदेशका लागी पासाङ्ग नुर्बु शेर्पा, गण्डकी प्रदेशका लागी कृष्ण भट्ट, लुम्बिनी प्रदेशकाली आश बहादुर घर्ती, कर्णाली प्रदेशका लागी तिलक पुरी र सुदुर पश्चिम प्रदेशका लागी दान सिंह बिष्ट रहेका छन् भने आर्थिक समिति संयोजकमा दिन दयाल (दिनेश) भण्डारी र सदस्यहरुमा बाबुराम शर्मा, टक ब. रुवाली, देबेन्द्र लामा र ध्रुबराज पौडेल रहेका छन् ।

Share608SendTweet380

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्ससमा पञ्चेवाजा सहितको बृहत बनभोज

टेक्ससमा पञ्चेवाजा सहितको बृहत बनभोज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।